Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3904 Indexed in Feed
Read Count 42486 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3904 stories
सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी Sports
Sports
3w ago

सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
धराशायी ब्याटिङबीच चम्किए अर्जुन, पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको चुनौती Sports
Sports
3w ago

धराशायी ब्याटिङबीच चम्किए अर्जुन, पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई जितका लागि १ सय ४६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह Politics & Governance
Politics & Governance
3w ago

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

#सूचना #मलेसिया #भ्रामक
नवजात शि’ शु ट्वाइलेटको च्याम्बरमा फा’ लेर फरार आमा पक्राउ National (Nepal)
National (Nepal)
3w ago

नवजात शि’ शु ट्वाइलेटको च्याम्बरमा फा’ लेर फरार आमा पक्राउ

पोखराको लेकसाइडस्थित एक घरको ट्वाइलेटको च्याम्बरमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी आमालाई प्रहरीले पक्राउ गरेको छ।

#फरार #नवजात #ट्वाइलेट
‘गौँथली’ ले पायो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड Entertainment & Cinema
Entertainment & Cinema
3w ago

‘गौँथली’ ले पायो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

बुधबार ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ।

#अवार्ड #गौँथली #फिल्म
जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव Science & Climate
Science & Climate
3w ago

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’ मा तीनवटा प्रस्ताव राखेको छ।

#जलवायु #एसिया #अन्तरिक्ष
एआईटी पूर्वविद्यार्थी संघ नेपालद्वारा बाढीपीडितका लागि साढे २९ लाख सहयोग Science & Climate
Science & Climate
3w ago

एआईटी पूर्वविद्यार्थी संघ नेपालद्वारा बाढीपीडितका लागि साढे २९ लाख सहयोग

एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको २९ लाख ६४ हजार रकम सरकारलाई सहयोग गरेको छ ।

#बाढी-पहिरो #संघ #एआईटी
अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट Sports
Sports
3w ago

अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
अर्नब चक्रवात : तीन हजार मिटर माथिको पदयात्रामा रोक Technology
Technology
3w ago

अर्नब चक्रवात : तीन हजार मिटर माथिको पदयात्रामा रोक

अन्नपूर्ण क्षेत्रभित्रका विभिन्न पदयात्रा रुटको ३ हजार मिटर माथिको उचाइमा पदयात्रामा जान नपाइने गरी रोक लगाइएको हो।

#पदयात्रा #रोक #अन्नपूर्ण
यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान World News
World News
3w ago

यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान

फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो।

#दुबई #क्याप्टेन #मच्छर
लालजी हत्या प्रकरण : दुई नाबालकसहित तीन जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

लालजी हत्या प्रकरण : दुई नाबालकसहित तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् ।

#हत्या #वर्षीय #गुप्ता
Build #2612