Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42453 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
जलवायु प्रतिबद्धता धेरै, कार्यान्वयन कम Science & Climate
Science & Climate
3w ago

जलवायु प्रतिबद्धता धेरै, कार्यान्वयन कम

जलवायु परिवर्तनका असर नियन्त्रणका लागि विश्वका राष्ट्रले बनाएका योजना र गरेका प्रतिबद्धता उत्सर्जन घटाउन पर्याप्त नभएको निष्कर्ष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायले निकालेको छ।

#जलवायु #प्रतिबद्धता #परिवर्तन
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृ*त्यु, १७९ घाइते Technology
Technology
3w ago

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृ*त्यु, १७९ घाइते

डीडी न्युजका अनुसार दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ।

#रेल #तीव्र #दुर्घटनापछि
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति World News
World News
3w ago

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन्।

#आयोजना #प्रयोग #तनहुँ
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।

#केन्द्रीय #कांग्रेस #पदाधिकारी
'अर्नब' कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत : आजदेखि वर्षा, भोलि भारी वर्षाको सम्भावना Technology
Technology
3w ago

'अर्नब' कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत : आजदेखि वर्षा, भोलि भारी वर्षाको सम्भावना

चक्रवात अर्नब कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको देखिएको छ।

#वर्षा #प्रणाली #न्यूनचापीय
विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै Technology
Technology
3w ago

विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गराउने पाइपलाइन मर्मत कार्यलाई तीव्र पारिएको छ।

#बाढी-पहिरो #पाइपलाइन #खानेपानी
तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह Technology
Technology
3w ago

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

#प्रशासन #सतर्कता #अपनाउन
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा Sports
Sports
3w ago

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।

#धरौटी #एन्फा #रिहा
बंगलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने Sports
Sports
3w ago

बंगलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने

बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन र सैफ हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #बंगलादेश
Build #2612