Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42434 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
मनास्लुको स्याउ गोदाममै थन्कियो Business & Economy
Business & Economy
3w ago

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्।

#स्याउ #गोदाम #बाढी
माओको मिम विवाद : किन संवेदनशील विषय ? Sports
Sports
3w ago

माओको मिम विवाद : किन संवेदनशील विषय ?

फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको टिप्पणीका कारण चिनियाँ बजारमा व्यावसायिक विवादको सामना गर्नुपरेको छ।

#एम्बाप्पे #विवाद #फुटबल
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।

#केन्द्रीय #जिम्मेवारी #कार्यसमितिले
उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो Business & Economy
Business & Economy
3w ago

उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो

बाढी–पहिरोका कारण चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ।

#आयात #नाका #निर्यात
अर्नब चक्रवातको प्रभाव : आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा World News
World News
3w ago

अर्नब चक्रवातको प्रभाव : आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा

चक्रवात अर्नबको प्रभाव अझै जारी छ। भारतका आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा भइरहेको छ।

#चक्रवात #अर्नब #आन्ध्र
विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान Technology
Technology
3w ago

विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

#क्षतिग्रस्त #भौतिक #संरचना
फेसबुक-टिकटकबाट चिनजान, भारत पुर्‍याएर शोषण World News
World News
3w ago

फेसबुक-टिकटकबाट चिनजान, भारत पुर्‍याएर शोषण

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालले नेपाली महिला तथा बालिकालाई यौन शोषण, श्रम शोषणजस्ता काममा लगाउन भारतलगायत देशमा पुर्‍याउने गरेका छन्।

#रीता #युवक #भारत
युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा Politics & Governance
Politics & Governance
3w ago

युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा

उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्।

#रहे #प्रतिष्ठा #मुख्यमन्त्री
यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी Entertainment & Cinema
Entertainment & Cinema
3w ago

यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।

#फिल्म #बहिष्कार #गिरी
काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै Sports
Sports
3w ago

काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै

काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

#पेनाल्टी #लिभरपुल #सुटआउट
Build #2612