Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 11025 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3150 stories
कमलपोखरीमा छठको तयारी पूरा: ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजन आउने अपेक्षा World News
World News
4h ago

कमलपोखरीमा छठको तयारी पूरा: ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजन आउने अपेक्षा

यही कात्तिक २९ गते परेको दीपावलीपछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। करिब एक लाख भक्तजन आउने अपेक्षासहित पोखरी परिसरलाई व्यवस्थित बनाइएको हो।

#पोखरी #बर्तालु #कमलपोखरी
‘आगामी स्थानीय र प्रदेश चुनावमा एमाले पहिलो पार्टी बन्छ’ Politics & Governance
Politics & Governance
4h ago

‘आगामी स्थानीय र प्रदेश चुनावमा एमाले पहिलो पार्टी बन्छ’

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्।

#बस्नेत #चुनाव #एमा
महेश बस्नेतको दाबी- लोडसेडिङको अन्त्य ओली सरकारकै पालामा भएको हो Politics & Governance
Politics & Governance
4h ago

महेश बस्नेतको दाबी- लोडसेडिङको अन्त्य ओली सरकारकै पालामा भएको हो

नेकपा एमालेका सचिव महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारको कार्यकालमा ३ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन भई नेपाल लोडसेडिङमुक्त भएको दाबी गरेका छन्।

#केपी-ओली #बस्नेत #महेश
असलंकाको अर्धशतकमा लुम्बिनीलाई विराटनगरको १६७ रनको लक्ष्य Sports
Sports
4h ago

असलंकाको अर्धशतकमा लुम्बिनीलाई विराटनगरको १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग Politics & Governance
Politics & Governance
4h ago

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।

#अस्ट्रेलिया #आप्रवासन #संसद्
क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि Sports
Sports
4h ago

क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि

प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन् ।

#चेस #अङ्क #क्षितिज
मधेशमा नयाँ सरकार गठनको आह्वान Politics & Governance
Politics & Governance
5h ago

मधेशमा नयाँ सरकार गठनको आह्वान

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजीनामा शनिबार स्वीकृत गरेका छन् ।

#मधेश #राजीना #कर्ण
अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा Politics & Governance
Politics & Governance
5h ago

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।

#शेरबहादुर-देउवा #कांग्रेस #पदको
इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङ Sports
Sports
5h ago

इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारुी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले १२.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव Politics & Governance
Politics & Governance
5h ago

प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव

नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले संघीय सांसद ज्ञानेन्द्र शाहीलाई प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन्।

#प्रचण्ड #शाही #फोबिया
हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने Politics & Governance
Politics & Governance
5h ago

हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन्।

#रवि-लामिछाने #बताए #सरकारबीच
Build #2612