Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3724 Indexed in Feed
Read Count 34564 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 58 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3724 stories
ओलीसहित सबै वामपन्थीलाई प्रचण्डको एकताको प्रस्ताव, भन्छन्: देश असाधारण संकटमा छ Politics & Governance
Politics & Governance
2w ago

ओलीसहित सबै वामपन्थीलाई प्रचण्डको एकताको प्रस्ताव, भन्छन्: देश असाधारण संकटमा छ

अध्यक्ष दाहालले विगतका सहकार्य र एकताका क्रममा भएका उतारचढावबाट पाठ सिक्दै आग्रह, पूर्वाग्रह र संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

#प्रचण्ड #एकता #दाहाल
राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने Education & Youth
Education & Youth
2w ago

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

#विश्वविद्यालय #अनुसन्धान #रूप
न्यायाधीशमाथि महाभियोगको चर्चा: न्यायालयमाथि राजनीतिक चासो कि न्यायिक शुद्धीकरणको प्रयास ? Politics & Governance
Politics & Governance
2w ago

न्यायाधीशमाथि महाभियोगको चर्चा: न्यायालयमाथि राजनीतिक चासो कि न्यायिक शुद्धीकरणको प्रयास ?

यसै प्रकरणमा सापकोटासँग प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत जोडिएर सार्वजनिक भएका विवरणले विवादलाई थप गम्भीर बनाएको छ।

#सभामुख #अर्याल #न्यायाधीशमाथि
कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता Science & Climate
Science & Climate
2w ago

कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।

#जलवायु #कोप #न्याय
तह-तह मिलेर ७३ करोडको सरकारी जग्गा ‘स्वाहा’ Politics & Governance
Politics & Governance
2w ago

तह-तह मिलेर ७३ करोडको सरकारी जग्गा ‘स्वाहा’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्वामित्वमा आउनुपर्ने हदबन्दी छुटको बहुमूल्य जग्गा सट्टापट्टा गरी निजीकरण गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र प्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

#तत्कालीन #जग्गा #अख्तियार
एनपीएल: दक्षिण अफ्रिकी स्टार मिलर बुधबार काठमाडौं आउने, सम्भवत: शुक्रबार मैदान उत्रने Sports
Sports
2w ago

एनपीएल: दक्षिण अफ्रिकी स्टार मिलर बुधबार काठमाडौं आउने, सम्भवत: शुक्रबार मैदान उत्रने

मिलर बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ।

#एनपीएल #मिलर #कर्णाली
लुम्बिनीको कसिलो बलिङसामु पोखराको ब्याटिङ ध्वस्त, ९७ रनमै समेटियो Sports
Sports
2w ago

लुम्बिनीको कसिलो बलिङसामु पोखराको ब्याटिङ ध्वस्त, ९७ रनमै समेटियो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा जारी १३औं खेलमा लुम्बिनी लायन्सको घातक बलिङसामु पोखरा एभेन्जर्सको १०० रनसमेत कटाउन सकेन।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनको योजना National (Nepal)
National (Nepal)
2w ago

भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनको योजना

भक्तपुरको जगातीदेखि काठमाडौं रत्नपार्कसम्म चल्ने भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनमा छलफल भएको छ।

#भक्तपुर #मेट्रो #रेल
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत Health & Wellness
Health & Wellness
2w ago

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ।

#वैद्यखाना #उत्पादन #संस्थागत
ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड World News
World News
2w ago

ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।

#ट्रम्प #तेहरान #विशाल
Build #2612