Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3688 Indexed in Feed
Read Count 33629 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 30 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3688 stories
‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’ Politics & Governance
Politics & Governance
2w ago

‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’

सरकारले लोकतन्त्रका आधारभूत मूल्य–मान्यताका साथै संवैधानिक निकायमाथि निरन्तर दबाब सिर्जना गरिरहेको आरोप लागिरहेका बेला इनम सापकोटाको पक्राउसँगै राज्यका हरेक क्षेत्रको इमानमाथि प्रश्न उठेको छ।

#दबाब #बेला #इनम
बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात Technology
Technology
2w ago

बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

#त्रैमासिक #सिंचाइ #आयोजना
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।

#शिवाकोटी #साइबर #ब्युरो
सरकार तिम्रो भय र भ्रमले विचलित हुँदैन, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु : सहमहामन्त्री शिवाकोटी Politics & Governance
Politics & Governance
2w ago

सरकार तिम्रो भय र भ्रमले विचलित हुँदैन, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु : सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारलाई चुनौती दिँदै आफू काठमाडौं आउँदै गरेको बताएका छन्।

#काठमाडौं #सहमहामन्त्री #शिवाकोटी
मध्यावधि चुनावमा हारपछि ट्रम्पलाई महाभियोग लगाएर पदबाट हटाउन सजिलो भएको हो ? Politics & Governance
Politics & Governance
2w ago

मध्यावधि चुनावमा हारपछि ट्रम्पलाई महाभियोग लगाएर पदबाट हटाउन सजिलो भएको हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव हुने यस वर्षको सुरुवात रिपब्लिकन पार्टीका नेताहरूलाई चेतावनी दिँदै गरेका थिए।

#मध्यावधि #चुनाव #रिपब्लिकन
जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित World News
World News
2w ago

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित

कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपानेलाई र विवश पोखरेललाई सम्मान गरिएको छ।

#सिंह #पुरस्कार #जयपृथ्वीबहादुर
मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो World News
World News
2w ago

मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेपछि इरान युद्धलाई लिएर बहस तीव्र बनेको छ।

#चुनाव #युद्ध #इजरायल
प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपति पौडेलसँग पत्रकार महासंघको माग National (Nepal)
National (Nepal)
2w ago

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपति पौडेलसँग पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ।

#महासंघ #प्रेस #काउन्सिल
आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ? National (Nepal)
National (Nepal)
2w ago

आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

#नेतृत्व #विवाद #गोकुल
प्लास्टिकजन्य फोहरमैला नबाल्नका कामपाको आग्रह Technology
Technology
2w ago

प्लास्टिकजन्य फोहरमैला नबाल्नका कामपाको आग्रह

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ।

#काठमाडौं-महानगर #प्रदूषण #प्लास्टिकजन्य
Build #2612