Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3664 Indexed in Feed
Read Count 32920 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3664 stories
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै World News
World News
1w ago

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

#दूरसञ्चार #सहभागी #संघ
अर्घाखाँचीमा बस दुर्घटना, पाँचको अवस्था गम्भीर Technology
Technology
1w ago

अर्घाखाँचीमा बस दुर्घटना, पाँचको अवस्था गम्भीर

अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

#दुर्घटना #अर्घाखाँची #गम्भीर
तिहार : यमदीप दान आज बेलुकीदेखि सुरु World News
World News
1w ago

तिहार : यमदीप दान आज बेलुकीदेखि सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।

#त्रयोदशी #तिहार #यमदीपदान
भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा World News
World News
1w ago

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

#fix #समस्या #भायानेट
सधैं चर्चामा प्रधानमन्त्री बालेनका स्टाटस Politics & Governance
Politics & Governance
1w ago

सधैं चर्चामा प्रधानमन्त्री बालेनका स्टाटस

कतिपय पोस्टले सरकारका निर्णयबारे जानकारी दिएका छन् भने कतिपयले राजनीतिक वृत्तमा नयाँ अड्कलबाजी र विवाद सिर्जना गरेका छन्।

#बालेन-शाह #कतिपय #पोस्ट
जापान र अमेरिकाबीच ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने World News
World News
1w ago

जापान र अमेरिकाबीच ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने

जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन्।

#ओकिनावा #जापान #अपराध
तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश Politics & Governance
Politics & Governance
1w ago

तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

#राजदूत #राष्ट्रपति #प्रमाणपत्र
गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल Politics & Governance
Politics & Governance
1w ago

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।

#गगन-थापा #प्रचण्ड #सञ्चारकर्मी
पोखरामा सयपत्री फूल र मालाको मूल्य निर्धारण National (Nepal)
National (Nepal)
1w ago

पोखरामा सयपत्री फूल र मालाको मूल्य निर्धारण

तिहारलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सयपत्री फूलको मूल्य र बिक्रीस्थल निर्धारण गरिएको पोखरा महानगरले बताएको छ।

#फूल #सयपत्री #निर्धारण
देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने World News
World News
1w ago

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

#देउसीभैलो #प्रशासन #राति
Build #2612