Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3664 Indexed in Feed
Read Count 32876 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3664 stories
तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत Politics & Governance
Politics & Governance
1w ago

तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत

तान्जानियालाई अफ्रिकाका तुलनात्मक रूपमा स्थिर लोकतान्त्रिक देशमध्ये एक मानिन्थ्यो। तर, सत्तारूढ सरकारले विपक्षी दल र प्रदर्शनकारीमाथि कठोर दमन गरेपछि देशको छवि निकै खस्किएको छ।

#विपक्षी #तान्जानिया #राजद्रोह
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं Education & Youth
Education & Youth
1w ago

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

#संशोधन #नियमावली #सहमतिका
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।

#कांग्रेस #प्रहार #लोकतन्त्र
तिहार बिदामा पनि निगमको डिपो खुला रहने Technology
Technology
1w ago

तिहार बिदामा पनि निगमको डिपो खुला रहने

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ।

#निगम #डिपो #रहने
सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य घाइते Technology
Technology
1w ago

सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य घाइते

सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छिन्।

#गाडी #ठक्कर #घाइते
नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज National (Nepal)
National (Nepal)
1w ago

नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज

कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।

#एमएम #विद्युतीय #चेरी
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद National (Nepal)
National (Nepal)
1w ago

उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।

#गाँजा #फेला #किलो
मगर समुदायको मौलिक संस्कृति जोगाउन इटहरीमा हुर्रा सम्मेलन Education & Youth
Education & Youth
1w ago

मगर समुदायको मौलिक संस्कृति जोगाउन इटहरीमा हुर्रा सम्मेलन

आफ्नो मौलिक पहिचान, भाषा र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले मगर समुदायले इटहरीमा आयोजना गरेको दुईदिने हुर्रा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

#मगर #हुर्रा #इटहरी
‘बालेन सरकार पश्चिमी शक्तिकै कारण विघटन हुन्छ’ Politics & Governance
Politics & Governance
1w ago

‘बालेन सरकार पश्चिमी शक्तिकै कारण विघटन हुन्छ’

थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन्।

#बालेन-शाह #पश्चिमी #विघटन
Build #2612