Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3633 Indexed in Feed
Read Count 30161 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

633 stories
पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी World News
World News
4w ago

पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी

युरोलोजिकल सर्जन गोर्डन मुइर भियाग्राजस्ता औषधिसँग कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा जोखिम अझ बढ्न सक्ने चेतावनी दिन्छन्।

#समस्या #पुरुष #उपचार
पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव World News
World News
4w ago

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ।

#ट्रम्प #युक्रेन #राष्ट्रपति
ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग World News
World News
4w ago

ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।

#जेलेन्स्की #प्रतिबन्ध #युक्रेन
अज्ञेय World News
World News
4w ago

अज्ञेय

बाढीले उसलाई किनारतिर बगाउँदै थियो। घडीले आयु क्रमशः घटाउँदै लगेको थियो।

#बाढी #घडी #आयु
तीन दिनका लागि खुल्यो तातोपानी नाका World News
World News
4w ago

तीन दिनका लागि खुल्यो तातोपानी नाका

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।

#नाका #तातोपानी #अस्थायी
श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय World News
World News
4w ago

श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय

श्रीमानको हत्या गरी सर्पबाट डसाउन लगाउने रविता र उनका प्रेमी अमरदीपलाई घटनाको ५४७ दिनपछि मेरठ जिल्ला अदालतले मृ*त्युदण्डको सजाय सुनाएको छ।

#रविता #सजाय #हत्या
इटहरीमा जुवा खेल्दै गर्दा पाँच जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद World News
World News
4w ago

इटहरीमा जुवा खेल्दै गर्दा पाँच जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद

प्रहरीले उनीहरूको साथबाट तीन लाख ७१ हजार १० रुपैयाँ नगद र पाँच बुङ ताससमेत बरामद गरेको छ।

#इटहरी #जुवा #बरामद
दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता World News
World News
4w ago

दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता

उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

#वडा #पुगेर #सुरक्षा
‘जनताले हामीप्रति पर्याप्त चासो देखाएनन्’ World News
World News
4w ago

‘जनताले हामीप्रति पर्याप्त चासो देखाएनन्’

नेपाली कांग्रेस मुलुकको पुरानोमध्येकै एक राजनीतिक दल हो। यही दल अहिले सबैभन्दा धेरै आन्तरिक किचलोमा फसेको छ।

#कांग्रेस #किचलो #महाधिवेशन
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा World News
World News
4w ago

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन।

#दिलमती #पहिरो #छन्त्याल
Build #2612