Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3625 Indexed in Feed
Read Count 29860 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

632 stories
विजयसँग विवाह गर्न रश्मिकाले ‘१०० पटक’ सोधिन्, ‘आत्मसम्मानको ख्याल राख’ भन्दै तात्यो सञ्जाल World News
World News
3w ago

विजयसँग विवाह गर्न रश्मिकाले ‘१०० पटक’ सोधिन्, ‘आत्मसम्मानको ख्याल राख’ भन्दै तात्यो सञ्जाल

करणले रश्मिकालाई साँच्चै विजयसँग १०० पटक विवाहबारे सोधेको हो भनेर प्रश्न गर्दा उनले स्पष्ट पारिन्, ‘मैले उनीसँग एक वर्षको समय मागेकी थिएँ।’

#विजय #रश्मिका #विवाहबारे
कुखुरा पकाउन एक लाख ३५ हजार थप्पड ! ८ घण्टाको प्रयोगले के देखायो ? World News
World News
3w ago

कुखुरा पकाउन एक लाख ३५ हजार थप्पड ! ८ घण्टाको प्रयोगले के देखायो ?

कुखुरालाई थप्पड हानेर पकाउन सकिन्छ ? सुन्दा अनौठो लागे पनि एक युट्युबरले यही प्रश्नको जवाफ खोज्न विशेष मेसिन बनाए।

#कुखुरा #थप्पड #पकाउन
मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ World News
World News
3w ago

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

#मौसम #कात्तिक #प्रणाली
बेलायती राजपरिवारकी सदस्य मेघनका बुबामाथि बाल यौन दुर्व्यवहारको आरोप, फिलिपिन्समा अनुसन्धान जारी World News
World News
3w ago

बेलायती राजपरिवारकी सदस्य मेघनका बुबामाथि बाल यौन दुर्व्यवहारको आरोप, फिलिपिन्समा अनुसन्धान जारी

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना अलग्गिएका बुबा थोमस मार्कलमाथि लागेको बाल यौन दुर्व्यवहारसम्बन्धी आरोपप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

#मेघन #बाल #यौन
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, मिडियासमेत झुक्किए World News
World News
3w ago

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, मिडियासमेत झुक्किए

राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो।

#सर्वेक्षण #अमेरिका #नक्कली
जाडोअघि नै युरोपमा ग्यासको चिन्ता, मूल्य १४० प्रतिशतले बढ्यो World News
World News
3w ago

जाडोअघि नै युरोपमा ग्यासको चिन्ता, मूल्य १४० प्रतिशतले बढ्यो

उनले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग र पाइपलाइन निर्माणमा देशहरूले पहिले नै लगानी गर्नुपर्ने बताए। ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै जना हतारमा उपाय खोजिरहेका छन्, तर यी काम धेरै पहिले गरिनुपर्थ्यो,’ उनले भने।

#ग्यास #युरोप #ऊर्जा
उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको नयाँ पहल World News
World News
3w ago

उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको नयाँ पहल

दुई देशबिचको सैन्य सीमा रेखाको वास्तविक स्थान पहिचान गर्ने, सैन्य सञ्चार सेवा पुनःस्थापना गर्ने र सीमाक्षेत्रमा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्नु वार्ताको मुख्य उद्देश्य रहेको दक्षिण कोरियाले जनाएको छ।

#कोरिया #सैन्य #दक्षिण
वेस्ट बैंकमा गो’लीबारी : पाँच इजरायली घाइते, दुई प्यालेस्टिनी आक्रमणकारी मा’रिए World News
World News
3w ago

वेस्ट बैंकमा गो’लीबारी : पाँच इजरायली घाइते, दुई प्यालेस्टिनी आक्रमणकारी मा’रिए

वेस्ट बैंकको हेब्रोनमा सैन्य जाँच चौकीमा गोलीबारी हुँदा पाँच इजरायली घाइते भएका छन् भने दुई संदिग्ध प्यालेस्टिनी आक्रमणकारी मारिएका छन्।

#इजरायली #आक्रमणकारी #वेस्ट
एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै World News
World News
3w ago

एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै

हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ।

#फर्सी #कीर्तिमान #करिब
बिनाकारण लामो समय शारीरिक सम्बन्ध नराख्नु मानसिक ‘क्रूरता’, श्रीमतीका दुवै अपिल खारेज World News
World News
3w ago

बिनाकारण लामो समय शारीरिक सम्बन्ध नराख्नु मानसिक ‘क्रूरता’, श्रीमतीका दुवै अपिल खारेज

अदालतले यही आधारमा सम्बन्ध विच्छेदको फैसला सदर गर्दै श्रीमतीले दायर गरेका दुवै पुनरावेदन खारेज गरेको छ।

#सम्बन्ध #शारीरिक #श्रीमती
Build #2612