Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3239 Indexed in Feed
Read Count 17130 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

593 stories
ताइवानमा शक्तिशाली आँधी च्याम्पीको जोखिम, १७३ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने आशंका Technology
Technology
3w ago

ताइवानमा शक्तिशाली आँधी च्याम्पीको जोखिम, १७३ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने आशंका

शक्तिशाली आँधी च्याम्पी शुक्रबार तटमा ठोक्किने सम्भावना रहेपछि ताइवानलाई उच्च सतर्कतामा राखिएको छ।

#ताइवान #आँधी #शक्तिशाली
कास्कीमा एक महिनामा सवारी दुर्घटनामा परेर ११ जनाको मृ*त्यु Technology
Technology
3w ago

कास्कीमा एक महिनामा सवारी दुर्घटनामा परेर ११ जनाको मृ*त्यु

जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्।

#दुर्घटना #सवारी #असोज
दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल Technology
Technology
3w ago

दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल

भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।

#दसैँ #पर्यटक #आन्तरिक
थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी Technology
Technology
3w ago

थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।

#थ्रेसर #मेसिन #गाउँ
आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ Technology
Technology
3w ago

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ

बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

#फरार #केन्द्रीय #कारागार
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते Technology
Technology
3w ago

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

कोसी गाउँपालिका–१ लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु #गाउँपालिका
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह Technology
Technology
3w ago

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ।

#टान #मनास्लु #लार्केपास
लाङटाङ र गोसाइँकुण्ड पदयात्राका लागि खुला Technology
Technology
3w ago

लाङटाङ र गोसाइँकुण्ड पदयात्राका लागि खुला

टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

#लाङटाङ #टान #गोसाइँकुण्ड
कास्कीमा दशैंको टीकाका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ४० जना कारबाहीमा Technology
Technology
3w ago

कास्कीमा दशैंको टीकाका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ४० जना कारबाहीमा

टीकाका दिन सडकमा सवारीसाधनको चाप कम भए पनि नियमविपरीत सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

#कास्की #ट्राफिक #सवारी
Build #2612