Trending
Prev Story
Next Story

हिलो, मैलो र कालो बादल हटी

Nagarik News •
October 23, 2026 • 04:05 AM
2
2 reads 0 reactions

हिलो, मैलो, कालो बादल हटी शीतल शरद्को याम आएपछि बच्चाबच्ची, बुढाबुढीहरूका मुहारमा उज्यालो घाम आएपछि।

हिलो, मैलो र कालो बादल हटी

हिलो, मैलो र कालो बादल हटी शीतल शरद्को याम आएपछि

बच्चाबच्ची, बुढाबुढीहरूका मुहारमा उज्यालो घाम आएपछि

पिङ खेल्दै, रातो टीका लाउँदै साँच्चै आउँला दसैँ सद्भावको,

हरेक स्त्रीका मनमा दुर्गा र पुरुषका चेतनामा राम आएपछि।

दम्भ धेरै गर्यो भन्ने आफ्नै क्षय हुन्छ

दीर्घायुको कामना गर्नेहरू छन् यहाँ।

खानै नहुने वस्तुहरू पनि अन्न भइरहेछन्

सत्ताको नजिकमा बस्ने नै टन्न भइरहेछन्

मान्छे खाने बाघहरू बलशाली बनिरहँदा,

झुटाका अघि सच्चा मरणासन्न भइरहेछन्।

प्रकाशित: ६ कार्तिक २०८३ ०९:५० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

प्रधानमन्त्री बालेन्द्र शाह तिहारको सार्वजनिक बिदामा फरक लुकमा देखिएका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कालो पहिरन र कालो चस्मामा देखिएको आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका हुन्। तिहार...

#कालो
Compare →

Related Stories

Technology
Build #2612