Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3187 Indexed in Feed
Read Count 15451 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

337 stories
रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य Sports
Sports
5d ago

रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य

अलराउन्डर रसिद खानको विष्फोटक अर्धशतकप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा चितवनसामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #रसिद
सुरुवाती झट्कापछि सम्हालिँदै काठमाडौं, रसिदको आक्रामक ब्याटिङमा १० ओभरमा ८३/३ Sports
Sports
5d ago

सुरुवाती झट्कापछि सम्हालिँदै काठमाडौं, रसिदको आक्रामक ब्याटिङमा १० ओभरमा ८३/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा काठमाडौं गोर्खाजले सुरुवाती विपत्ति पार गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८३ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार्यौं: पवन सर्राफ Sports
Sports
5d ago

पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार्यौं: पवन सर्राफ

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो हारपछि कर्णाली याक्सका पवन सर्राफले पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोरेको बताएका छन्।

#एनपीएल #प्रिमियर-लिग #पवन
काठमाडौंलाई सुरुवातमै ठूलो झट्का: स्टार ब्याटर डेभिड वार्नर १ रनमै बोल्ड Sports
Sports
5d ago

काठमाडौंलाई सुरुवातमै ठूलो झट्का: स्टार ब्याटर डेभिड वार्नर १ रनमै बोल्ड

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी ‘डे-नाइट’ खेलमा काठमाडौं गोर्खाजका अन्तर्राष्ट्रिय स्टार ब्याटर डेभिड वार्नर मात्र १ रन बनाएर आउट भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #वार्नर
चितवनले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो Sports
Sports
5d ago

चितवनले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज भइरहेको २०औँ खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
युभराजको विष्फोटक शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित Sports
Sports
5d ago

युभराजको विष्फोटक शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

ओपनर युभराज सम्राको सानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट Sports
Sports
5d ago

एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ को सिकार बन्दै पेभेलियन फर्किएका छन्।

#एनपीएल #सोमपाल #कामी
संकटमा कर्णाली : १० ओभरमा ८६ रन जोड्दा गुम्यो ६ विकेट Sports
Sports
5d ago

संकटमा कर्णाली : १० ओभरमा ८६ रन जोड्दा गुम्यो ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्स १० ओभरको खेल सकिँदा संकटमा परेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
पावरप्लेमै धर्मरायो कर्णाली: ६ ओभरमा ५६ रन बनाउँदा गुम्यो ४ विकेट Sports
Sports
5d ago

पावरप्लेमै धर्मरायो कर्णाली: ६ ओभरमा ५६ रन बनाउँदा गुम्यो ४ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले पावरप्लेमै ४ विकेट गुमाउँदै कमजोर सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
हेर्न लायक पोखराको ब्याटिङ Sports
Sports
5d ago

हेर्न लायक पोखराको ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को १९ औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक Sports
Sports
5d ago

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

#एनपीएल #शतक #सम्रा
Build #2612