Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3206 Indexed in Feed
Read Count 16213 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

338 stories
सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३ Sports
Sports
1w ago

सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवन राइनोजले संघर्षपूर्ण सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
काठमाडौंको सनसनीपूर्ण जित, नायक बने कप्तान करण Sports
Sports
1w ago

काठमाडौंको सनसनीपूर्ण जित, नायक बने कप्तान करण

कप्तान करण केसी र रसिद खानको उत्कृष्ट ब्याटिङप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ४ विकेटको सनसनीपूर्ण जित हात पारेको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
४ विकेट गुमाएर काठमाडौंको १०० रन पूरा Sports
Sports
1w ago

४ विकेट गुमाएर काठमाडौंको १०० रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले ४ विकेटको क्षतिमा १ सय रनको आँकडा पार गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
दुई विकेट गुमाएपछि सम्हालिँदै काठमाडौं, १० ओभर सकिँदा प्रतिओभर ११ रनको चुनौती Sports
Sports
1w ago

दुई विकेट गुमाएपछि सम्हालिँदै काठमाडौं, १० ओभर सकिँदा प्रतिओभर ११ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७४ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
स्टार ओपनर डेभिड वार्नरलाई सोमपालले गरे १६ रनमै बोल्ड Sports
Sports
1w ago

स्टार ओपनर डेभिड वार्नरलाई सोमपालले गरे १६ रनमै बोल्ड

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेटको रूपमा स्टार ओपनर डेभिड वार्नरलाई गुमाएको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
एनपीएल : कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य Sports
Sports
1w ago

एनपीएल : कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
एनपिएल : कर्णालीविरुद्ध बलिङ गर्दै काठमान्डु, डेविड वार्नरले डेब्यू गर्दै Sports
Sports
1w ago

एनपिएल : कर्णालीविरुद्ध बलिङ गर्दै काठमान्डु, डेविड वार्नरले डेब्यू गर्दै

आजको खेलमा अस्ट्रेलियाका ब्याटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल डेब्यू गर्दैछन्।

#एनपीएल #काठमान्डु #वार्नर
मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित Sports
Sports
1w ago

मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले खेलको उत्तरार्धमा निर्णायक गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्यु इङ्ग्ल्याण्ड रिभोलुसनलाई २-१ ले हराएको छ।

#गोल #इन्टर #मियामी
रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने Sports
Sports
1w ago

रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सोमबार उज्बेकिस्तानको पख्तकोरविरुद्ध हुने एएफसी च्याम्पियन्स लिग एलिटको खेल नखेल्ने भएका छन्।

#रोनाल्डो #सोमबार #उज्बेकिस्तान
Build #2612