Trending
Prev Story
Next Story

एनपीएल : कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

Nagarik News •
November 02, 2026 • 08:34 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।

एनपीएल : कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो।

कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

यस्तै, पवन सर्राफ ३० रनमा नटआउट रहँदा गुल्शन झा १२ बलमा २० रन जोडेर आउट भए।

त्यसैगरी, हुसेन तलतले ३० बलमा ४० रन बनाउँदा मार्क वाटले १७, दिपक डुमले्रे ८ र जिशान आलमले ७ रन जोडे।

बलिङतर्फ काठमान्डु गोर्खाजका कप्तान करण केसीले दुई विकेट लिए। यस्तै, साहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले एक एक विकेट लिए।

अब काठमान्डुले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रकाशित: १६ कार्तिक २०८३ १४:१९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
17h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Hamro Patro News
18h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Ekantipur
18h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
16h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →

Related Stories

Sports
Build #2612