Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3206 Indexed in Feed
Read Count 16211 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

260 stories
उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो Business & Economy
Business & Economy
2w ago

उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो

बाढी–पहिरोका कारण चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ।

#आयात #नाका #निर्यात
मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन Business & Economy
Business & Economy
2w ago

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।

#स्याउ #उत्पादन #मुस्ताङ
निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि Business & Economy
Business & Economy
2w ago

निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि

वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

#खर्ब #वैदेशिक #घाटा
तीन महिनामै १८ अर्ब ८१ करोडको स्मार्टफोन आयात Business & Economy
Business & Economy
2w ago

तीन महिनामै १८ अर्ब ८१ करोडको स्मार्टफोन आयात

भन्सार विभागको साउनदेखि असोजसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार उक्त अवधिमा ८ लाख ११ हजार २६७ थान स्मार्टफोन भित्रिएका हुन्।

#स्मार्टफोन #आयात #भन्सार
नेप्सेमा उल्लेख्य सुधार, कारोबार रकम पनि ह्वात्तै बढ्यो Business & Economy
Business & Economy
2w ago

नेप्सेमा उल्लेख्य सुधार, कारोबार रकम पनि ह्वात्तै बढ्यो

बुधबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

#शेयर-बजार #अंक #बुधबार
धान काट्न चितवन आउने मजदुर घटे, ज्याला बढ्यो Business & Economy
Business & Economy
2w ago

धान काट्न चितवन आउने मजदुर घटे, ज्याला बढ्यो

किसानलाई पाकेको धान भित्र्याउने चटारो छ तर धान काट्ने मजदुरको अभाव भएपछि किसानलाई समयमै बाली भित्र्याउन समस्या हुन थालेको छ।

#धान #चितवन #मजदुर
कृषि तथा पशु बिमामा सवा दुई अर्ब अनुदान Business & Economy
Business & Economy
2w ago

कृषि तथा पशु बिमामा सवा दुई अर्ब अनुदान

सरकारले कृषि तथा पशुपालन क्षेत्रमा हुने जोखिम र क्षति न्यूनीकरण गर्दै किसानलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन यो वर्ष करिब सवा दुई अर्ब अनुदान दिने भएको छ।

#कृषि #अनुदान #बिमा
विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, सरकारले दियो आशयपत्र Business & Economy
Business & Economy
2w ago

विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, सरकारले दियो आशयपत्र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र पाएका कम्पनीले स्वदेशी तथा विदेशी बजारको अध्ययन गर्न, सम्भावित खरिदकर्ता र व्यापारिक साझेदार खोज्न तथा प्राविधिक र आर्थिक सम्भाव्यताको मूल्यांकन गर्न सक्नेछन्।

#आशयपत्र #विद्युत् #ऊर्जा
बुलेटिन जारी गर्दै विभागले भन्यो : पदयात्रामा ननिस्कनू, बिहीबारअघि नै कृषि कार्य सकाउनू Business & Economy
Business & Economy
2w ago

बुलेटिन जारी गर्दै विभागले भन्यो : पदयात्रामा ननिस्कनू, बिहीबारअघि नै कृषि कार्य सकाउनू

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नेब’ को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

#मौसम #बंगाल #खाडी
जेटवोट दुर्घटना छानविनका लागि समिति गठन, प्रतिवेदन बुझाउन सात दिनको समयसीमा Business & Economy
Business & Economy
2w ago

जेटवोट दुर्घटना छानविनका लागि समिति गठन, प्रतिवेदन बुझाउन सात दिनको समयसीमा

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आशमान तामाङको अध्यक्षतामा छानविन समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिए ।

#मन्त्रिपरिषद् #छानविन #गठन
Build #2612