Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3105 Indexed in Feed
Read Count 30383 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3105 stories
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता National (Nepal)
National (Nepal)
6d ago

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता #ड्याम #डुबेर
निर्माण कम्पनीका कारण राक्सिराङको जिर्खे खोलाको पुल निर्माणमा ढिलाइ Building & Construction
Building & Construction
6d ago

निर्माण कम्पनीका कारण राक्सिराङको जिर्खे खोलाको पुल निर्माणमा ढिलाइ

पुल निर्माणको सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।

#पुल #गति #ढिलासुस्ती
पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल World News
World News
6d ago

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

#पर्यटक #काठमाडौं #उडान
समस्याग्रस्त चितुवा नियन्त्रणमा Science & Climate
Science & Climate
6d ago

समस्याग्रस्त चितुवा नियन्त्रणमा

राजापुर नगरपालिका–३ तिघ्रास्थित सामूदायिक वन नजिक चितुवा पासोमा फसेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।

#चितुवा #बर्दिया #पासो
भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, क्षतिपूर्तिसहितका माग राख्दै आफन्तले बुझेनन् Health & Wellness
Health & Wellness
6d ago

भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, क्षतिपूर्तिसहितका माग राख्दै आफन्तले बुझेनन्

मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्।

#आफन्त #मृतक #क्षतिपूर्ति
एनपीएलमा आज दुई खेल हुँदै Sports
Sports
6d ago

एनपीएलमा आज दुई खेल हुँदै

कीर्तिपुर मैदानमा दिउँसो १२बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

#एनपीएल #काठमाडौं #सुदूरपश्चिम
कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा National (Nepal)
National (Nepal)
6d ago

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

#कपिलवस्तु #शोक #शुक्रबार
विचार | देश निर्माणको सामूहिक यात्रा Opinion & Editorial
Opinion & Editorial
6d ago

विचार | देश निर्माणको सामूहिक यात्रा

नेपाल कस्तो बन्न चाहन्छ भन्ने प्रश्नको उत्तर कुनै एक राजनीतिक दल, सरकार वा नेताले एक्लै दिन सक्दैन । यसको उत्तर नागरिकको सामूहिक आकांक्षा, लोकतान्त्रिक संवाद र सार्वजनिक सहभागिताबाट निर्माण हुनुपर्छ।

#भन्ने #उत्तर #कस्तो
Build #2612