National (Nepal)
भीमफेदीको चिसापानी गढीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
केहीको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ, प्रहरीले पुष्टि गर्न बाँकी।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
National (Nepal)
केहीको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ, प्रहरीले पुष्टि गर्न बाँकी।
World News
मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।
Health & Wellness
बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।
National (Nepal)
पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
National (Nepal)
प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।
National (Nepal)
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
Business & Economy
कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।
National (Nepal)
हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।
National (Nepal)
६५ वर्ष उमेर पूरा भएपछि कैद छुटको सुविधा पाएका रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त
Science & Climate
१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव
World News
हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ
Science & Climate
देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।