Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3510 Indexed in Feed
Read Count 42948 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3510 stories
डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन Business & Economy
Business & Economy
2w ago

डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन

जिल्लामा खेती भइरहेको जमिनमध्ये करिब ६८ प्रतिशतमा सिँचाइ सुविधा छैन, जसले हिउँदे बाली विस्तारमा ठूलो बाधा पुर्‍याएको छ।

#सिँचाइ #जमिन #डडेल्धुरा
बागलुङमा मुख्य राजमार्गमै मनोमानी भाडा, मारमा यात्रु Technology
Technology
2w ago

बागलुङमा मुख्य राजमार्गमै मनोमानी भाडा, मारमा यात्रु

बागलुङ बजारदेखि बुर्तिबाङसम्म ९० किलोमिटर यात्रामा जिप र बसले १ हजार ५ सय रुपैयाँसम्म भाडा लिँदा सरकारी दर कार्यान्वयनविहीन बनेको छ।

#भाडा #बागलुङ #रुपैयाँसम्म
कर्णालीले पहिले बलिङ गर्ने Sports
Sports
2w ago

कर्णालीले पहिले बलिङ गर्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो Sports
Sports
2w ago

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो

कीर्तिपुरस्थित टीयू मैदानमा जारी एनपीएल खेलमा दुवै टोली चार अंकमा छन्, त्यसैले जितले प्लेअफ सम्भावना बलियो बनाउनेछ।

#एनपीएल #प्लेअफ #कर्णाली
निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी National (Nepal)
National (Nepal)
2w ago

निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट दर्ताबारे आज छलफल जारी छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार पनि अध्ययनका लागि समय लागेको भन्दै रिट दर्ता गरेको थिएन ।

#सर्वोच्च-अदालत #रिट #कार्की
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु Sports
Sports
2w ago

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु

गुल्मीको राक्सेमा बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ, तर कमजोर जमिनका कारण जोखिम कायमै छ।

#गुल्मी #पहिरो #कालीगण्डकी
पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो National (Nepal)
National (Nepal)
2w ago

पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो

फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ भने सयपत्री प्रतिकिलो ५ सय र प्रतिमाला २ सय मूल्य कायम गरिएको छ ।

#पोखरा #सयपत्री #फूल
मेल्लेखको आधारभूत अस्पताल एक वर्षदेखि बन्द, बर्थिङ सेन्टर एक स्वास्थ्यकर्मीको भरमा Health & Wellness
Health & Wellness
2w ago

मेल्लेखको आधारभूत अस्पताल एक वर्षदेखि बन्द, बर्थिङ सेन्टर एक स्वास्थ्यकर्मीको भरमा

स्थानीय तहले सञ्चालनमा ल्याएको अस्पतालमा डाक्टर, नर्स र प्राविधिक हटेपछि वृद्धवृद्धासहित सर्वसाधारण उपचारका लागि फेरि जिल्ला अस्पताल धाउन बाध्य छन्।

#अस्पताल #आधारभूत #उपचार
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत Technology
Technology
2w ago

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त मापदण्ड स्वीकृत गरेको हो ।

#लेक #लाग्ने #समस्या
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु Technology
Technology
2w ago

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु

भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ ।

#मन्दिर #भाइटी #बालगोपालेश्वर
तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक National (Nepal)
National (Nepal)
2w ago

तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कात्तिक २२ गते बिहानदेखि २६ गते रातिसम्म मुख्य तथा सहायक सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको हो।

#गते #टिपर #कात्तिक
Build #2612