Trending
Prev Story
Next Story

कर्णालीले पहिले बलिङ गर्ने

Ekantipur •
November 06, 2026 • 06:31 AM
2
2 reads 0 reactions

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

कर्णालीले पहिले बलिङ गर्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । दुवै खेलको छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका हिमेश बज्राचार्य, ध्रुव तुलाधर, कञ्चन अधिकारी र फोटो पत्रकार हेमन्त श्रेष्ठ  छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कर्णाली आज सुदूरपश्चिमलाई हराउँदै प्रतियोगितामा तेस्रो जित निकाल्ने योजनामा छ । उसले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । लगातार दुई जित निकालेको कर्णाली पछिल्लो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो ।

सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अंक तालिकामा आफ्नो स्थिति सुधार्न चाहन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पह...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
19h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
5h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612