Science & Climate
नेपालले कोप–३१ मा राष्ट्रिय पेभिलियन उद्घाटन गर्दै उठायो जलवायु न्यायको मुद्दा
टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपालले हिमाली पारिस्थितिक प्रणालीको जोखिम उजागर गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ ।