Trending
Prev Story
Next Story

आठबीसकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

Ekantipur •
November 09, 2026 • 09:01 AM
3
3 reads 0 reactions

दुर्घटनामा परी आठबीसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्षिराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी वेदबहादुर पौडेलले बताएका छन् ।

आठबीसकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

दुर्घटनामा परी आठबीसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्षिराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी वेदबहादुर पौडेलले बताएका छन् ।

रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीससकोट नगरपालिका-५ नयाँडाँडा नजिकै यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । आठबीसकोट–५ थापागाउँदेखि नयाँडाडाँतर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठबीसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्षिराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी वेदबहादुर पौडेलले बताएका छन् । घाईते १३ मध्ये ५ जनाको अवस्था गम्भीर छ भने अन्य ८ जनाको अवस्था सामान्य तथा मध्यम रहेको बताइएको छ ।

गम्भीर घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी भइरहेको छ भने बाँकी घाइतेलाई आठबीसकोट नगर अस्पताल तथा जिल्ला अस्पताल लैजाने तयारी थालिएको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
11h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #जनाको
Compare →
Hamro Patro News
14h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#दुर्घटना #घाइते
Compare →
Nagarik News
19h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Arthasansar
22h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →
Bizshala
20h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612