Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13522 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
आन्दोलनकारीले नै क्षतिग्रस्त पूर्वाधार निर्माणको खर्च व्यहोर्नुपर्ने विधेयक फ्रान्सको माथिल्लो सदनबाट पारित World News
World News
2w ago

आन्दोलनकारीले नै क्षतिग्रस्त पूर्वाधार निर्माणको खर्च व्यहोर्नुपर्ने विधेयक फ्रान्सको माथिल्लो सदनबाट पारित

अक्टोबर १७ मा फ्रान्समा आन्दोलनका क्रममा देशभर ठूलो संख्यामा राष्ट्रिय महत्वका पूर्वाधारहरुमा तोडफोड तथा आगजनी भएको थियो ।सपिङ मल र स्थानीय पसलहरु पनि निशानामा परेका थिए

#फ्रान्स #विधेयक #आन्दोलन
अर्णव चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशा प्रभावित World News
World News
2w ago

अर्णव चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशा प्रभावित

आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ

#आन्ध्र #अर्णव #चक्रवात
एनआरएनएका पदाधिकारीको क्षमता अभिविृद्धका लागि गाेदावरीमा रणनीतिक कार्यशाला सुरु World News
World News
2w ago

एनआरएनएका पदाधिकारीको क्षमता अभिविृद्धका लागि गाेदावरीमा रणनीतिक कार्यशाला सुरु

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्वीस सरकारको सहकार्यमा ललितपुरको गोदावरीमा कार्यशाला आयोजना गरिएको हो ।

#एनआरएनए #कार्यशाला #गैरआवासीय
पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु World News
World News
2w ago

पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नेपालसहित सात देशका वैज्ञानिक सहभागी सम्मेलनमा अक्टोबर ३१ सम्म न्यानो प्रविधि, हरित ऊर्जा र जैविक पदार्थबारे १४३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुनेछन्।

#सम्मेलन #वैज्ञानिक #अक्टोबर
इजरायलमा आधा मत गन्दा नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अगाडि, सरकार गठनमा अरब ब्लक निर्णायक बन्‍नसक्ने World News
World News
2w ago

इजरायलमा आधा मत गन्दा नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अगाडि, सरकार गठनमा अरब ब्लक निर्णायक बन्‍नसक्ने

'द टाइम्स अफ इजरायल' का अनुसार यस आंशिक नतिजाले नेतान्याहुको ब्लकलाई ५५ सिट र विपक्षी दलहरूलाई ४९ सिट प्रदान गरेको छ। अरब- इजरायली दलहरूले १६ सिट सुरक्षित गर्ने देखिएको छ

#सिट #इजरायल #नेतान्याहु
चुनाव हारेपछि अमेरिका पुगे फ्लाभियो बोल्सोनारो World News
World News
2w ago

चुनाव हारेपछि अमेरिका पुगे फ्लाभियो बोल्सोनारो

मुद्रा शुद्धीकरणको अनुसन्धानबीच राहदानी बुझाउन अदालतले दिएको आदेश पालना नगरेपछि उनको राहदानी रद्द, अमेरिकाले परिवारलाई भिसा दिने।

#राहदानी #अमेरिका #पुगे
भिडियो :  हाँडीगाउँमा किन निकालिन्छ तीन देवताको खट ? World News
World News
2w ago

भिडियो :  हाँडीगाउँमा किन निकालिन्छ तीन देवताको खट ?

एउटै जात्रामा तीन देवताको छुट्टाछुट्टै खट निकालिने परम्पराले हाँडीगाउँको उत्सवलाई अन्यत्र नभएको जात्राका रूपमा चिनाएको छ।

#जात्रा #हाँडीगाउँ #नभए
एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल World News
World News
2w ago

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

छलफलमा भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने क्षति न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकका गुनासो सुनुवाइको प्रभावकारी व्यवस्थापनलगायत विषयसमेत उठाइएको थियो ।

#झापा #भूमि #समस्या
राष्ट्रसंघको बैठकमा अमेरिका र क्युवाका प्रतिनिधिबीच किन भयो चर्काचर्की? World News
World News
2w ago

राष्ट्रसंघको बैठकमा अमेरिका र क्युवाका प्रतिनिधिबीच किन भयो चर्काचर्की?

अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।

#क्युवा #अमेरिकी #राजदूत
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध World News
World News
2w ago

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

#प्रशासन #भारी #सम्भावना
वीरगन्जका दुवै बन्दरगाहको प्रवेशद्वार २४सैं घण्टा खुला राख्न आग्रह World News
World News
2w ago

वीरगन्जका दुवै बन्दरगाहको प्रवेशद्वार २४सैं घण्टा खुला राख्न आग्रह

प्रनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा-३ का सांसद अरविन्द साहले मंगलबार सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेपछि सन्चालक कम्पनीहरूले यस्तो आग्रह गरेका हुन् ।

#पूर्वाधार #बन्दरगाह #सन्चालक
लमजुङका किसान धान थन्क्याउने चटारोमा World News
World News
2w ago

लमजुङका किसान धान थन्क्याउने चटारोमा

धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ ।

#धान #लमजुङ #किसान
Build #2612