Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2474 Indexed in Feed
Read Count 11255 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

180 stories
किट किन्न सुरक्षा गार्डको काम गरेका टेक एनपीएलमा डेब्यूको मौका कुर्दै Technology
Technology
1w ago

किट किन्न सुरक्षा गार्डको काम गरेका टेक एनपीएलमा डेब्यूको मौका कुर्दै

मैदानमा उत्रिन बाँकी रहे पनि सुदूरपश्चिम रोयल्सका रावतले अनुभवी खेलाडी र रोमाञ्चक प्रतिस्पर्धाबाट महत्वपूर्ण पाठ सिकिरहेका छन्।

#एनपीएल #रहे #मैदान
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा Technology
Technology
1w ago

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ।

#पहाडी #हल्का #वर्षा
बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते Technology
Technology
1w ago

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

बुधबार राति ८ बजेतिर डडेलधुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो ।

#जिप #बैतडी #दुर्घटना
बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त Technology
Technology
1w ago

बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले मंगलबार थापालाई अध्यक्ष नियुक्त गरेको हो । बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।

#मन्त्रिपरिषद् #थापा #नियुक्त
पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं Technology
Technology
1w ago

पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं

पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं

#फोरम #पूर्वन्यायाधीश #न्यायपालिका
१२ वर्षको प्रतीक्षापछि टिकुलीया पुलमा गुड्यो गाडी Technology
Technology
1w ago

१२ वर्षको प्रतीक्षापछि टिकुलीया पुलमा गुड्यो गाडी

बाढी र डुंगा दुर्घटनाको पीडा बोकेका गौर र ईशनाथ नगरपालिकाका बासिन्दाले अब खेत, अस्पताल र सदरमुकाम पुग्न सुरक्षित बाटो पाउने आशा गरेका छन्।

#पुल #गौर #नगरपालिका
मनोज केसीलाई आईजीपीको दर्ज्यानी चिह्न ५ बजे लगाइदिने तयारी Technology
Technology
1w ago

मनोज केसीलाई आईजीपीको दर्ज्यानी चिह्न ५ बजे लगाइदिने तयारी

एआईजी केसीलाई आईजीपी नियुक्त गरेलगत्तै गृह मन्त्रालयले उनलाई पदवहाली गराउने तयारी थालेको थियो ।

#केसी #आईजीपी #तयारी
आईजीपीलाई कारबाही होइन, जिम्मेवारी फेरबदल मात्र गरिएको हो : प्रवक्ता पोखरेल Technology
Technology
1w ago

आईजीपीलाई कारबाही होइन, जिम्मेवारी फेरबदल मात्र गरिएको हो : प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता सस्मित पोखरेलले वर्तमान परिस्थितिमा सुरक्षा सुदृढ गर्न पद सिर्जना गरिएको र निर्णयलाई कारबाहीका रूपमा नलिन आग्रह गरे।

#कारबाही #जिम्मेवारी #पोखरेल
मतदाताका गुनासा सुन्न सांसद बुर्लाकोटीले राखे सडकमै शिविर Technology
Technology
1w ago

मतदाताका गुनासा सुन्न सांसद बुर्लाकोटीले राखे सडकमै शिविर

गोरखाको हरमटारी चोकमा आयोजित शिविरमा स्थानीयले प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीसित सडक स्तरोन्नति, पर्यटन विकास, रोजगारी र विकास निर्माणको गुणस्तरबारे लिखित तथा मौखिक गुनासा राखे।

#शिविर #विकास #गुनासा
जातीय विभेदका आरोपी जनप्रतिनिधि र कर्मचारी धरौटीमा रिहा Technology
Technology
1w ago

जातीय विभेदका आरोपी जनप्रतिनिधि र कर्मचारी धरौटीमा रिहा

सोह्र श्राद्धका बेला दलित महिला कर्मचारीलाई भान्सामा पस्न, खाना पकाउन र पानी दिन रोक लगाएको आरोपमा उनीहरू पक्राउ परेका थिए।

#कर्मचारी #धरौटी #रिहा
Build #2612