Trending
Prev Story
Next Story

मनोज केसीलाई आईजीपीको दर्ज्यानी चिह्न ५ बजे लगाइदिने तयारी

Ekantipur •
November 04, 2026 • 11:01 AM
3
3 reads 0 reactions

एआईजी केसीलाई आईजीपी नियुक्त गरेलगत्तै गृह मन्त्रालयले उनलाई पदवहाली गराउने तयारी थालेको थियो ।

मनोज केसीलाई आईजीपीको दर्ज्यानी चिह्न ५ बजे लगाइदिने तयारी

एआईजी केसीलाई आईजीपी नियुक्त गरेलगत्तै गृह मन्त्रालयले उनलाई पदवहाली गराउने तयारी थालेको थियो ।

काठमाडौं — सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेका मनोज केसीलाई बुधबार साँझ ५ बजे आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने भएको छन् ।

एआईजी केसीलाई आईजीपी नियुक्त गरेलगत्तै गृह मन्त्रालयले उनलाई पदवहाली गराउने तयारी थालेको थियो । त्यसक्रममा साँझ ५ बजे फूली लगाउने कार्यक्रम रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

एआईजी केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

मोरङ – विराटनगर महानगरपालिकाले आफ्नो १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारीमा लागेको छ। यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक ...

#तयारी
Compare →
Nagarik News
15h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Onlinekhabar
20h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#केसी
Compare →
Bizshala
23h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Technology
Build #2612