Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2521 Indexed in Feed
Read Count 13236 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
जनकपुरसँगको विजयले लुम्बिनी शीर्षमा मजबुत Sports
Sports
1w ago

जनकपुरसँगको विजयले लुम्बिनी शीर्षमा मजबुत

लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।

#लुम्बिनी #सिजन #विजय
आजको दोस्रो खेल विराटनगर र काठमान्डुबीच हुँदै Sports
Sports
1w ago

आजको दोस्रो खेल विराटनगर र काठमान्डुबीच हुँदै

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजको सामना गर्दैछ । विराटनगरको यो चौथो र काठमान्डुको तेस्रो खेल हो ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य Sports
Sports
1w ago

लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएपछि जनकपुरले १५० रनको लक्ष्य पाएको छ।

#लुम्बिनी #जनकपुर #रनको
एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ Sports
Sports
1w ago

एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले ३२ वर्षीय सोनुकुमार सिन्हालाई पक्राउ गरेको हो।

#एनपीएल #काठमाडौं #सट्टेबाजी
च्याम्पियन टोलीको भिडन्तमा लुम्बिनी ब्याटिङ गर्दै Sports
Sports
1w ago

च्याम्पियन टोलीको भिडन्तमा लुम्बिनी ब्याटिङ गर्दै

जनकपुरका कप्तान हरमित सिंहले कीर्तिपुरमा टस जितेपछि लुम्बिनीलाई ब्याटिङमा पठाएका छन्, जबकि दुवै टोली पूर्व विजेता हुन्।

#जनकपुर #लुम्बिनी #ब्याटिङ
जनकपुर र लुम्बिनीको प्रतिस्पर्धा, दुई च्याम्पियनबीचको खेल Sports
Sports
1w ago

जनकपुर र लुम्बिनीको प्रतिस्पर्धा, दुई च्याम्पियनबीचको खेल

कीर्तिपुरमा लुम्बिनी लायन्स–जनकपुर बोल्ट्स तथा विराटनगर किंग्स–काठमान्डु गोर्खाजबीच क्रमशः पहिलो र दोस्रो खेल हुनेछ, जसले अंकतालिका प्रभावित पार्नेछ।

#जनकपुर #लुम्बिनी #सिजन
एनपीएल - ३ : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै Sports
Sports
1w ago

एनपीएल - ३ : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स बीच खेल हुनेछ । । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा यो खेल १२.३० बजे सुरु हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
दसौं राष्ट्रिय खेलकुद : खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न कर्णाली सरकारसँग बजेट नै छैन Sports
Sports
1w ago

दसौं राष्ट्रिय खेलकुद : खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न कर्णाली सरकारसँग बजेट नै छैन

दशौँ राष्ट्रिय खेलकुद नजिकिँदा बन्द प्रशिक्षणबाट वञ्चित खेलाडी र प्रदेशको कमजोर तयारीले गम्भीर प्रश्न उठाएको छ।

#खेलकुद #दसौं #कर्णाली
एनपीएल प्लेअफ समीकरणको आधार तयार हुँदै Sports
Sports
1w ago

एनपीएल प्लेअफ समीकरणको आधार तयार हुँदै

प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले नेपाल प्रिमियर लिग (एनपीएल) मा अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन्

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
शुक्रबार म्याक्स स्पोर्ट्स समिट हुँदै Sports
Sports
1w ago

शुक्रबार म्याक्स स्पोर्ट्स समिट हुँदै

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार होटल रोयल ट्युलिप काठमाडौंमा ‘म्याक्स स्पोर्ट्स समिट २०२६’ आयोजना गर्ने भएको छ ।

#समिट #काठमाडौं #शुक्रबार
एरिका गुरुङलाई यात्रा रनको तीन लाख सहयोग Sports
Sports
1w ago

एरिका गुरुङलाई यात्रा रनको तीन लाख सहयोग

अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित अभियानबाट उक्त रकम जुटाएको हो ।

#एरिका #क्लब #अभियान
Build #2612