Trending
Prev Story
Next Story

आजको दोस्रो खेल विराटनगर र काठमान्डुबीच हुँदै

Ekantipur •
November 05, 2026 • 10:31 AM
3
3 reads 0 reactions

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजको सामना गर्दैछ । विराटनगरको यो चौथो र काठमान्डुको तेस्रो खेल हो ।

आजको दोस्रो खेल विराटनगर र काठमान्डुबीच हुँदै

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजको सामना गर्दैछ । विराटनगरको यो चौथो र काठमान्डुको तेस्रो खेल हो ।

विराटनगरबाट एन्ड्रे रसेलले आफ्नो अन्तिम खेल खेल्दै छन् । यसअघिका चार खेलमा वेस्ट इन्डिजका यी अलराउन्डरले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

विराटनगरले पहिलो ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमान्डु अघिल्लो खेलमा कर्णालीलाई ४ विकेटले पराजित गरेको थियो । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत सहन अराचिगे सोमबार नेपाल आएको जनाएको थियो । श्रीलंकाका यी खेलाडीले एनपीएलमा पहिलो खेल खेल्ने सम्भावना रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Arthasansar
23h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
23h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
8h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

Sports
Build #2612