Politics & Governance
कांग्रेसमा युवा, द्वन्द्वपीडित र सहिद परिवारको प्रतिनिधित्व बढेको छ : वरिष्ठ उपसभापति शर्मा
बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् ।