Trending
Prev Story
Next Story

सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Ekantipur •
October 29, 2026 • 11:02 AM
2
2 reads 0 reactions

सभामुख डीपी अर्याललाई भेट्न सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए ।

सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सभामुख डीपी अर्याललाई भेट्न सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए ।

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभामुख अर्याललाई भेट्न सभापति लामिछाने बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए । सभामुख अर्यालको कार्यकक्षमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।

सभामुख अर्याल र सभापति लामिछानेबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
14h ago
छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

#सभामुख #अर्याल
Compare →
Hamro Patro News
1d ago
रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । छठ पर्व मनाउन घर फर्किने क्रममा रहेका सर्वस...

#रवि-लामिछाने #रास्वपा
Compare →
Onlinekhabar
19h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा
Compare →
Arthasansar
2d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#सभामुख
Compare →

Related Stories

Politics & Governance
Build #2612