Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2521 Indexed in Feed
Read Count 13236 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

277 stories
पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखियो : आङ्देम्बे Politics & Governance
Politics & Governance
2w ago

पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखियो : आङ्देम्बे

प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएको अदालत सेटिङसम्बन्धी समाचारपछि पत्रकारमाथि कारबाही भएको उनले आरोप लगाएका छन्।

#पत्रकार #धरपकड #रहे
मेरिङ्देनलाई चीन सरकारले दियो एक्स्काभेटर Politics & Governance
Politics & Governance
2w ago

मेरिङ्देनलाई चीन सरकारले दियो एक्स्काभेटर

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट एक्स्काभेटर मेसिन अनुदानमार्फत प्राप्त गरेको हो । यसअघि सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिकालाई पनि चीनले यस्तो मेसिन दिएको थियो ।

#गाउँपालिका #चीन #मेसिन
‘युद्धभूमि’ मा जन्मिएका सन्तान : कसैले राजनीति रोजे, कसैले विगत बिर्सन चाहे Politics & Governance
Politics & Governance
2w ago

‘युद्धभूमि’ मा जन्मिएका सन्तान : कसैले राजनीति रोजे, कसैले विगत बिर्सन चाहे

तत्कालीन माओवादीका नेता–कार्यकर्ताले भूमिगतकालमै सन्तान जन्माएका थिए । ती सन्तानमध्ये कतिपयले युद्धका कारण बाल्यकालमै आमाको न्यानो काख गुमाए । केहीले आफन्त गुमाए । अधिकांशले आफ्नो घरमा हुर्कन पाएनन् । ती दिन सम्झँदै उनीहरू भन्छन्, ‘अब त्यस्तो नहोस्, ती दिन सम्झन चाहँदैनौं ।’

#गुमाए #सन्तान #बाल्यकाल
रास्वपाको सचिवालय बैठक आज बस्दै Politics & Governance
Politics & Governance
2w ago

रास्वपाको सचिवालय बैठक आज बस्दै

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

#रवि-लामिछाने #अध्यक्षता #समसामयिक
[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि... Politics & Governance
Politics & Governance
2w ago

[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...

बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए ।

#असार #बहुदलवादी #हत्या
काम गर्ने स्पष्ट आधार भए मात्रै आयोजनाको म्याद थपिन्छ : मुख्यमन्त्री शाही Politics & Governance
Politics & Governance
2w ago

काम गर्ने स्पष्ट आधार भए मात्रै आयोजनाको म्याद थपिन्छ : मुख्यमन्त्री शाही

कर्णालीका आठ जिल्लामा वर्षौंदेखि अलपत्र १९ सडक तथा पुल आयोजना सम्पन्न गराउन सरकार प्रतिबद्ध

#आयोजना #म्याद #कर्णाली
कानुनविपरीत पत्रकार पक्राउ र प्रहरी हस्तक्षेप बन्द गर्न कांग्रेसको माग Politics & Governance
Politics & Governance
2w ago

कानुनविपरीत पत्रकार पक्राउ र प्रहरी हस्तक्षेप बन्द गर्न कांग्रेसको माग

समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारलाई नियन्त्रणमा लिने कार्यले शाहीकालीन निरंकुशताको झल्को दिएको भन्दै कांग्रेसले कानुनविपरीत पक्राउ र धरपकड तत्काल रोक्न माग गरेको हो ।

#कांग्रेस #पत्रकार #कानुनविपरीत
लुम्बिनीका मुख्यमन्त्री फेर्ने एमाले प्रस्ताव नेकपा र जसपाद्वारा ‘अस्वीकार’ Politics & Governance
Politics & Governance
2w ago

लुम्बिनीका मुख्यमन्त्री फेर्ने एमाले प्रस्ताव नेकपा र जसपाद्वारा ‘अस्वीकार’

सरकार गठन भएको ३ महिना नपुग्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाउने तयारी भए पनि सत्तासाझेदार नेकपा र जसपा नेपालले प्रस्ताव अस्वीकार गरेका छन् ।

#मुख्यमन्त्री #नेकपा #अस्वीकार
प्रेसमाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ Politics & Governance
Politics & Governance
2w ago

प्रेसमाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ

शुक्रबार जारी विज्ञप्तिमा घिसिङले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरेर नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन् ।

#कुलमान-घिसिङ #लेखे #आधार
पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री Politics & Governance
Politics & Governance
2w ago

पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, शोभराज बराललगायतलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो ।

#पत्रकार #प्रेस #पत्रकारहरु
कार्यकक्षबाटै पक्राउ परेका पत्रकारले लेखेको समाचारमा के थियो ? Politics & Governance
Politics & Governance
2w ago

कार्यकक्षबाटै पक्राउ परेका पत्रकारले लेखेको समाचारमा के थियो ?

पत्रकार विश्वमणि सुवेदी कार्यरत नेपाल प्रेस डटकमले ‘आईजीपी दानबहादुर कार्कीसँग सरकारले राजीनामा मागेको’ विवरणसहितको समाचार ११ कात्तिकमा प्रकाशित गरेको थियो ।

#पत्रकार #डटकम #परे
संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले Politics & Governance
Politics & Governance
2w ago

संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले

सामाजिक सञ्जाल फेसबुकको पोस्टमा शिव गाउँलेले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'

#पत्रकार #स्रोत #पत्ता
Build #2612