Trending
Prev Story
Next Story

मेरिङ्देनलाई चीन सरकारले दियो एक्स्काभेटर

Ekantipur •
October 31, 2026 • 06:01 AM
3
3 reads 0 reactions

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट एक्स्काभेटर मेसिन अनुदानमार्फत प्राप्त गरेको हो । यसअघि सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिकालाई पनि चीनले यस्तो मेसिन दिएको थियो ।

मेरिङ्देनलाई चीन सरकारले दियो एक्स्काभेटर

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट एक्स्काभेटर मेसिन अनुदानमार्फत प्राप्त गरेको हो । यसअघि सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिकालाई पनि चीनले यस्तो मेसिन दिएको थियो ।

ताप्लेजुङ — मेरिङ्देन गाउँपालिकाले पनि चीन सरकारबाट एक्स्काभेटर मेसिन प्राप्त गरेको छ । एक करोड ७० लाख मूल्य बराबरको मेसिन अनुदानबापत प्राप्त गरेको गाउँपालिका अध्यक्ष युक हांबिर हाङगाम डम्बरले बताए ।

गाउँपालिका उपाध्यक्ष एवं नेपाली कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष दुर्गाहाङ सिरेङ चङ्बाङले सिन्धुपाल्चोकको तातोपानी नाकामा पुगेर उक्त मेसिन बुझेका छन् । यसअघि चीनले आफ्नो देशसँग सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिकालाई यस्तो मेसिन दिएको थियो ।

गाउँपालिकाका अध्यक्ष हाङगामका अनुसार पूर्वाधार विकास तथा सडक निर्माणका कामलाई गति दिन दुई वर्षअघि मेसिन माग गरिएको थियो । मेसिन एक साताभित्र गाउँपालिकामा ल्याइपुर्‍याउने उनले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
20h ago
चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत ...

#चीन #दियो
Compare →
Onlinekhabar
1h ago
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#चीन
Compare →
Nagarik News
1h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#चीन
Compare →
Arthasansar
21h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #सरकारले
Compare →
Bizshala
20h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#सरकारले #दियो
Compare →

Related Stories

Politics & Governance
Build #2612