Trending
Prev Story
Next Story

रास्वपाको सचिवालय बैठक आज बस्दै

Ekantipur •
October 31, 2026 • 02:32 AM
2
2 reads 0 reactions

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

रास्वपाको सचिवालय बैठक आज बस्दै

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठक बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम जाने

छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन...

#रवि-लामिछाने #रास्वपा
Compare →
Onlinekhabar
58m ago
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#रवि-लामिछाने #रास्वपा
Compare →
Nagarik News
1h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612