कांग्रेसले डाक्यो शीर्ष नेताहरूको बैठक
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। 'समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।' बैठकमा सभापति, …