Trending
Prev Story
Next Story

न्यायपालिकाको अस्तित्व गम्भीर संकटमा भन्दै बारले बनायो समिति

Hamro Patro News •
November 02, 2026 • 03:04 PM
2
2 reads 0 reactions

काठमाडौं । न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन बसेको नेपाल बार एसोसिएसनको छलफलले विवादमा मुछिएका न्यायाधीशबारे निष्कर्षमा पुग्न पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको...

1 / 2
Swipe Photos

काठमाडौं । न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन बसेको नेपाल बार एसोसिएसनको छलफलले विवादमा मुछिएका न्यायाधीशबारे निष्कर्षमा पुग्न पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।

बारका सल्लाहकार एवम् पूर्वपदाधिकारीसहितको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं #संकट
Compare →
Bizshala
19h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#काठमाडौं #संकट
Compare →

Related Stories

Technology
Build #2612