Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2502 Indexed in Feed
Read Count 12582 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

275 stories
५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट Politics & Governance
Politics & Governance
1w ago

५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट

हामीले सरकार र कार्कीबीच भएका खटपट र सरकारले लगाएका मुख्य आरोपहरूलाई ५ बुँदामा बुझाउने प्रयास गरेका छौं । उच्च प्रहरी नेतृत्व, प्रधानमन्त्री कार्यालय स्रोत र सत्तारूढ दल रास्वपा स्रोतहरूले दिएका विवरण तथा प्रमाणसहित सार्वजनिक सूचनाका आधारमा यो सामग्री तयार पारेका हौं ।

#कार्की #खटपट #नेतृत्व
३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा Politics & Governance
Politics & Governance
1w ago

३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा

राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ ।

#राजीना #निजामती #कर्मचारी
अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ? Politics & Governance
Politics & Governance
1w ago

अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?

अमेरिकामा व्यापार, परराष्ट्र र सुरक्षाजस्ता विषयमा कार्यकारी अधिकार राष्ट्रपतिलाई हुन्छ । तर, उनका निर्णयलाई चेक एन्ड ब्यालेन्स गर्ने अधिकार संसद्सँग हुन्छ

#अधिकार #अमेरिका #परराष्ट्र
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता Politics & Governance
Politics & Governance
1w ago

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विदेश सचिव मिस्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

#अर्थमन्त्री #वाग्ले #विदेश
आईजीपी कार्की किन हटाइए ? Politics & Governance
Politics & Governance
1w ago

आईजीपी कार्की किन हटाइए ?

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको थियो । फिक्सर इनम सापकोटा र राजनीतिक सल्लाहकार कुमार बेनबीचको कुराकानीको विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै कार्कीले ‘यो विवरण बाहिर सार्वजनिक भए सरकार अफ्ठ्यारोमा पर्न सक्छ’ भनेपछि दूरी झन् बढेको थियो ।

#कार्की #वालेन्द्र #शाह
जिम्मेवारी खोसिएका आईजीपी कार्कीले थाले कानुनी परामर्श Politics & Governance
Politics & Governance
1w ago

जिम्मेवारी खोसिएका आईजीपी कार्कीले थाले कानुनी परामर्श

गृह मन्त्रालयले मनोज केसीलाई बुधबारै आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ ।

#आईजीपी #कार्की #केसी
डेमोक्रेट्सको विजयले राजनीतिक दिशा बदल्नसक्छ : ओबामा Politics & Governance
Politics & Governance
1w ago

डेमोक्रेट्सको विजयले राजनीतिक दिशा बदल्नसक्छ : ओबामा

आज राती अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् । उनीहरू समाजलाई विभाजन गर्नेभन्दा पनि जोड्ने राजनीति चाहन्छन् : ओबामा

#ओबा #अमेरिकी #निर्वाचन
दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय Politics & Governance
Politics & Governance
1w ago

दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय

रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए ।

#महानिरीक्षक #खरेल #वामदेव
सुदूरपश्चिममा बजेटको किचलो कायमै, संसदीय अध्ययन समिति गठन नै अलपत्र Politics & Governance
Politics & Governance
1w ago

सुदूरपश्चिममा बजेटको किचलो कायमै, संसदीय अध्ययन समिति गठन नै अलपत्र

सरकारले बजेटमा त्रुटि स्वीकार गर्दै मंसिर १ मा पूरक बजेट ल्याउने घोषणा गरे पनि कात्तिक २० सम्म गठन गर्नुपर्ने समिति नै बन्न सकेको छैन ।

#बजेट #गठन #त्रुटि
संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण के हुन् ? Politics & Governance
Politics & Governance
1w ago

संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण के हुन् ?

सन् २०२४ मा मूल्यवृद्धि नियन्त्रण लिने वाचासहित ट्रम्प निर्वाचित भएका थिए । तर विदेशी वस्तुहरूमाथि लगाइएको भारी कर र इरानविरुद्धको युद्धले धेरै अमेरिकीहरूको आर्थिक अवस्थालाई थप नाजुक बनाइदियो

#ट्रम्प #सन् #२०२४
दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजी केसीलाई नेपाल प्रहरीको नयाँ नेतृत्व दिएको एक मन्त्रीले बताए।

#मन्त्रिपरिषद् #कार्की #आईजीपी
मन्त्रिपरिषद्को‍ बैठक बस्दै Politics & Governance
Politics & Governance
1w ago

मन्त्रिपरिषद्को‍ बैठक बस्दै

बैठक केही बेरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, तर मन्त्रीहरूलाई एजेन्डाबारे जानकारी दिइएको छैन।

#मन्त्रिपरिषद् #मन्त्रिपरिषद्को #केही
Build #2612