Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2543 Indexed in Feed
Read Count 13822 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

488 stories
वालेन्द्र शाह सरकारको काम गराइलाई सीके लाल कसरी मूल्यांकन गर्छन् ? National (Nepal)
National (Nepal)
4w ago

वालेन्द्र शाह सरकारको काम गराइलाई सीके लाल कसरी मूल्यांकन गर्छन् ?

चुनावबाट प्राप्त ठूलो जनमतलाई स्पष्ट कार्यसूची र प्रभावकारी शासनमा रूपान्तरण गर्न नसके सरकारप्रतिको जनविश्वास कमजोर हुन सक्ने राजनीतिक विश्लेषक लालको विश्लेषण छ ।

#लाल #चुनाव #प्राप्त
कस्तो छ प्रवासी नेपालीको दसैं तयारी ? National (Nepal)
National (Nepal)
4w ago

कस्तो छ प्रवासी नेपालीको दसैं तयारी ?

भूगोलको जुनसुकै कुनामा पुगे पनि नेपाली मनभित्र नेपाली पर्व र यसका संस्कारजन्य पक्षसँग बेग्लै लगाव र अपनत्व छ । हामीले १५ विभिन्न देशमा रहेका २६ प्रवासी नेपालीको दसैं अनुभव संकलन गरेका छौं । उनीहरू दसैं कसरी सम्झिन्छन् ? दसैंका बेला के गर्छन् ?

#दसैँ #रहे #प्रवासी
नागरिकको भरोसाको पार्टी बनाउँछु : सभापति थापा National (Nepal)
National (Nepal)
4w ago

नागरिकको भरोसाको पार्टी बनाउँछु : सभापति थापा

पार्टीको १५औं महाधिवेशनले परिवर्तनको आह्वानलाई संस्थागत रूपमा अघि बढाएको उल्लेख गर्दै सभापति थापाले लोकतन्त्र, आत्मसम्मान र सामाजिक न्यायलाई पार्टीको मूल मान्यता बनाएर अघि बढ्ने बताएका हुन्।

#थापा #१५औं #महाधिवेशन
कांग्रेस सभापति गगन थापाले लिए शपथ National (Nepal)
National (Nepal)
4w ago

कांग्रेस सभापति गगन थापाले लिए शपथ

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् ।

#गगन-थापा #कांग्रेस #केन्द्रीय
तातोपानी नाका खुल्ने National (Nepal)
National (Nepal)
4w ago

तातोपानी नाका खुल्ने

नाका खुल्ने निश्चित मिति तय नभए पनि चिनियाँ पक्षले स्थानीय प्रशासनसँग समन्वय र सहजीकरण अघि बढाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।

#नाका #खुल्ने #मिति
२५८ वर्ष पुरानो खड्ग फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइयो National (Nepal)
National (Nepal)
4w ago

२५८ वर्ष पुरानो खड्ग फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइयो

तत्कालीन जाजरकोट राज्यको शक्ति र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट भेरी नगरपालिका–४, गैरीखाली हुँदै शनिबार बिहान जाजरकोटको सेतो दरबारमा भित्र्याइएको हो।

#जाजरकोट #पुरानो #खड्ग
ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किँदा ९ वर्षीय बालकको मृत्यु National (Nepal)
National (Nepal)
4w ago

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किँदा ९ वर्षीय बालकको मृत्यु

काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्।

#बालक #ग्यास #बुलेट
समाचार National (Nepal)
National (Nepal)
4w ago

समाचार

ब्युरो टोलीले ललितपुरस्थित निवासबाट उनलाई कार्यालयमा लगेको हो । श्रेष्ठविरुद्ध सत्तारुढ रास्वपाका नेता हिमेश पन्तले उजुरी दिएका थिए ।

#ब्युरो #ललितपुरस्थित #निवास
स्वास्थ्य National (Nepal)
National (Nepal)
4w ago

स्वास्थ्य

एकै पटक ४७ प्रकारका जीवन रक्षक औषधिको बिक्रीमा प्रतिवन्ध लगाउने सरकारी निर्णप्रति बिज्ञहरूले प्रश्न गरेका छन् । औषधिको खरिदको लागि पनि विरामीलाई भारत जानुपर्ने बाध्यता सृजना गरिएको भन्दै गरिएको र अघिल्ले दिन सम्म ठिक औषधि रातारात कसरी बेठिक भयो भन्दै प्रश्न गरेका छन् ।

#औषधिको #एकै #पटक
काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा सुरु National (Nepal)
National (Nepal)
4w ago

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा सुरु

बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पुर्‍याउने माध्यम हो । यो एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

#काठमाडौं-महानगर #एम्बुलेन्स #बिरामी
भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति National (Nepal)
National (Nepal)
4w ago

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति

राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

#बाढी #क्षति #जग्गाजमिन
भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार National (Nepal)
National (Nepal)
4w ago

भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार

बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ ।

#बाढी #९३९ #जग्गा
Build #2612