Trending
Prev Story
Next Story

कांग्रेस सभापति गगन थापाले लिए शपथ

Ekantipur •
October 17, 2026 • 02:59 PM
2
2 reads 0 reactions

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् ।

कांग्रेस सभापति गगन थापाले लिए शपथ

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् ।

काठमाडौँ — नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ लिएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् ।

थापा कांग्रेसको१५ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।

सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
2d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Nagarik News
1d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #केन्द्रीय
Compare →

Related Stories

National (Nepal)
Build #2612