Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2541 Indexed in Feed
Read Count 13740 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

488 stories
गंगापूर्ण हिमाल आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको खोजी जारी National (Nepal)
National (Nepal)
3w ago

गंगापूर्ण हिमाल आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको खोजी जारी

सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा उद्धारका लागि अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ अपरेसन तीव्र पारिएको छ ।

#खोजी #सम्पर्कविहीन #पर्वतारोही
धनकुटाको छथर जोरपाटीमा ३०७ वर्ष पुरानो निशान यात्रा र मौलो पूजा National (Nepal)
National (Nepal)
3w ago

धनकुटाको छथर जोरपाटीमा ३०७ वर्ष पुरानो निशान यात्रा र मौलो पूजा

धनकुटाको छथर जोरपाटीमा हरेक वर्ष महानवमीका दिन परम्परागत निशान यात्रा र मौलो पूजा गरिन्छ । यस अवसरमा पूजाआजासँगै दसैं मेला, रोटेपिङ र भलिबल प्रतियोगितासमेत सञ्चालन हुन्छन् ।

#निशान #धनकुटा #छथर
नेपालगन्जमा ऐतिहासिक रामलीलाको उत्सव National (Nepal)
National (Nepal)
3w ago

नेपालगन्जमा ऐतिहासिक रामलीलाको उत्सव

भारतको वृन्दावनबाट आएका २५ सदस्यीय कलाकार टोलीले मञ्चन गर्ने नेपालगन्जको ऐतिहासिक रामलीलाले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै विभिन्न समुदायबीच सद्भाव र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

#रामलीला #नेपालगन्ज #ऐतिहासिक
मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकले घर फर्कनेलाई असहज National (Nepal)
National (Nepal)
3w ago

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकले घर फर्कनेलाई असहज

दसैं मनाउन गाउँ फर्किने यात्रु बागलुङ–घोडाबाँधे सडकको दुरवस्थाका कारण सास्ती खेप्न बाध्य छन् । निर्माण सुरु भएको २६ वर्ष बितिसक्दा पनि सडक पूरा नहुँदा यात्रामा कठिनाइ भएको छ ।

#बागलुङ #घोडाबाँधे #दसैँ
दसैंमा काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस National (Nepal)
National (Nepal)
3w ago

दसैंमा काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस

दसैंमा सार्वजनिक यातायात कम चल्ने र आफन्तकहाँ पुग्न कठिन हुने अवस्थालाई सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा टीकाको साँझसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

#सशस्त्र #काठमाडौं #निःशुल्क
सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा National (Nepal)
National (Nepal)
3w ago

सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

धानखेतमा घाइते अवस्थामा भेटिएका अरबिन्द यादवको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

#यादव #घाइते #मृत्यु
कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै National (Nepal)
National (Nepal)
3w ago

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै

फेस्टिभलमा नेपाल पानोरामा, इन्टरनेसनल पानोरामा र सर्ट फिल्म भिडियो च्यालेञ्जअन्तर्गत ४० फिल्म प्रदर्शन गरिनेछ ।

#फिल्म #फेस्टिभल #पानोरा
पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ National (Nepal)
National (Nepal)
3w ago

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।

#पर्सा #कार्यान्वयन #प्रतिवादी
झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु National (Nepal)
National (Nepal)
3w ago

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ५:३० बजे बिहान मर्निङ वाकमा निस्किएका स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको थियो।

#हात्ती #आक्रमण #बिहान
नयाँ कपडा नकिनी कसरी बन्ने स्टाइलिस ? National (Nepal)
National (Nepal)
3w ago

नयाँ कपडा नकिनी कसरी बन्ने स्टाइलिस ?

वार्डरोब पूरै नयाँ बनाउनुको सट्टा ‘पुरानै कपडा, नयाँ स्टाइल’ लाई प्राथमिकता दिने हो भने कम बजेटमै फरक र आकर्षक देखिन सकिन्छ।

#कपडा #वार्डरोब #पुरानै
Build #2612