Trending
Prev Story
Next Story

मिथिलाञ्चलमा झिझियाको रौनक

Ekantipur •
October 20, 2026 • 10:25 PM
3
3 reads 0 reactions

मिथिलाको मौलिक लोकनृत्य झिझिया हराउँदै गए पनि ग्रामीण भेगका महिलाहरूले यसलाई जीवन्त राखेका छन् ।

मिथिलाञ्चलमा झिझियाको रौनक

मिथिलाको मौलिक लोकनृत्य झिझिया हराउँदै गए पनि ग्रामीण भेगका महिलाहरूले यसलाई जीवन्त राखेका छन् ।

जनकपुरधाम — देशभर दसैंको रमझम चलिरहेका बेला मिथिलाञ्चलमा झिझिया लोकनृत्यको छुट्टै रौनक छ । लोकनाच, सांस्कृतिक झाँकी र धार्मिक अनुष्ठानले मिथिला क्षेत्रमा दसैंलाई अझ बढी मनमोहक बनाएको छ । मिथिलाको मौलिक लोकनाच झिझिया हराउँदै गए पनि ग्रामीण भेगका महिलाहरूले जीवन्त राखेका छन् । कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

अमरकान्त ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
5d ago
स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक

स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक

नयाँ पुस्ता मौलिक लोकबाजातर्फ आकर्षित हुन थालेसँगै यस वर्षको तिहारमा मादलको कारोबार उत्साहजनक रूपमा बढेको छ।

#मौलिक #रौनक
Compare →

Related Stories

National (Nepal)
Build #2612