National (Nepal)
आनी छोइङ डोल्माको नागरिकता विवाद के हो ?
आत्मकथामा आफ्नो बुबाआमा तिब्बतबाट आएको उल्लेख भएकाले उनले कसरी वंशजका आधारमा नागरिकता लिइन् भन्ने प्रश्न उठेको छ । नागरिकताबारे २०७६ सालमै काठमाडौं प्रहरीमा निवेदन परे पनि अनुसन्धान अघि बढेको थिएन । अहिले पनि प्रहरीले कुनै उजुरी नपरेको बताएको छ ।