National (Nepal)
आईजीपी कार्कीले बोलाएको उच्च अधिकारीहरूको बैठकमा साढे ५ घण्टा छलफल, के भयो निर्णय ?
प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो तहका अधिकारीहरूको बैठक साढे ५ घण्टासम्म चलेको हो ।