Trending
Prev Story
Next Story

प्रहरी महानिरीक्षकले छलफलका लागि बोलाए उच्च प्रहरी अधिकारीहरूलाई

Ekantipur •
October 29, 2026 • 06:31 AM
3
3 reads 0 reactions

एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’

प्रहरी महानिरीक्षकले छलफलका लागि बोलाए उच्च प्रहरी अधिकारीहरूलाई

एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’

काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै डीआईजीसहितका उच्च अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालयमा छलफलका लागि बोलाएका छन्।

एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’

उनले विभिन्न सञ्चारमाध्यमहरूमा प्रहरी महानिरीक्षकलाई सरकारले हटाउँदै छ भन्ने खालका विवरणहरू सार्वजनिक भइरहेको बताउँदै यही विषयमा छलफल गर्न बोलाइएको हुन सक्ने बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमा ३० वर्ष पुरानो नजिर

प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमा ३० वर्ष पुरानो नजिर

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा पदस्थापन गरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयले तीन दशक पुरान...

#महानिरीक्षक
Compare →
Nagarik News
1w ago
संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।

#महानिरीक्षक
Compare →
Arthasansar
1w ago
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद...

#महानिरीक्षक
Compare →

Related Stories

National (Nepal)
Build #2612