Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2515 Indexed in Feed
Read Count 12917 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

487 stories
अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते National (Nepal)
National (Nepal)
2w ago

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते

विद्युत् सर्ट सर्किटपछि तीन फलाम पगाल्ने भट्टीमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइयो।

#आगलागी #भट्टी #बाँके
सिरियाको अग्लो सुरक्षा पोस्टमा १३ नेपाली महिला शान्ति सैनिक National (Nepal)
National (Nepal)
2w ago

सिरियाको अग्लो सुरक्षा पोस्टमा १३ नेपाली महिला शान्ति सैनिक

टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्।

#शान्ति #सैनिक #पोस्ट
पत्रकार वीरेन्द्र साहका हत्या आरोपित १९ वर्षपछि अदालतमा हाजिर, पुर्पक्षका लागि जेल चलान National (Nepal)
National (Nepal)
2w ago

पत्रकार वीरेन्द्र साहका हत्या आरोपित १९ वर्षपछि अदालतमा हाजिर, पुर्पक्षका लागि जेल चलान

१९ वर्षदेखि फरार पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य आरोपित आफैं अदालतमा हाजिर भएका छन् । मुल्तबीमा रहेको मुद्दा ब्युँताएर बयान दिएका उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

#आरोपित #हाजिर #पुर्पक्ष
अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण National (Nepal)
National (Nepal)
2w ago

अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि सडक विस्तार रोकिँदा ढुंगा, माटो र इँटा असरल्ल छन्, जसले यातायात तथा पैदलयात्रु जोखिममा परेका छन्।

#सर्वोच्च-अदालत #विस्तार #आदेशपछि
बारामा प्रहरीले गोली चलाएको घटनाबारे प्रशासनद्वारा छानबिन सुरु National (Nepal)
National (Nepal)
2w ago

बारामा प्रहरीले गोली चलाएको घटनाबारे प्रशासनद्वारा छानबिन सुरु

घटनामा कुन प्रहरीले कसको आदेशमा गोली चलायो भन्ने विषय गम्भीर भएकाले अनुसन्धान थालेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए।

#गोली #बारा #अधिकारी
देउवा पक्षको जिल्ला अधिवेशन आइतबार National (Nepal)
National (Nepal)
2w ago

देउवा पक्षको जिल्ला अधिवेशन आइतबार

समानान्तर महाधिवेशनको तयारीमा उत्रिएको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यसअघि वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरे पनि सबै ठाउँमा अझै हुन सकेको छैन ।

#शेरबहादुर-देउवा #अधिवेशन #आइतबार
कुलेखानी जलाशयको सतह बढेपछि उच्च सतर्कता, काठमाडौं जोड्ने सडक यातायात बन्द National (Nepal)
National (Nepal)
2w ago

कुलेखानी जलाशयको सतह बढेपछि उच्च सतर्कता, काठमाडौं जोड्ने सडक यातायात बन्द

प्रशासनले बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भैँसे–भीमफेदी–देउकाली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ ।

#कुलेखानी #काठमाडौं #प्रशासन
हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध National (Nepal)
National (Nepal)
2w ago

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

कान्ति लोकपथका दुई स्थानमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि शनिबार बिहानदेखि यातायात प्रभावित भएको छ।

#लेदो #हेटौंडा #पहिरो
दुई सयभन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने National (Nepal)
National (Nepal)
2w ago

दुई सयभन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

#संस्कृती #कन्टेन्ट #प्रविधिको
प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको हो : नेपाल प्रहरी National (Nepal)
National (Nepal)
2w ago

प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको हो : नेपाल प्रहरी

शुक्रबारको घटनापछि प्रेस स्वतन्त्रताको बहस चर्किएको छ, सत्तारूढ दलले विरोध गर्दा प्रहरीले सञ्चारकर्मी सुरक्षाप्रति प्रतिबद्धता दोहोर्‍याएको छ।

#शुक्रबार #प्रेस #बोलाए
बाघको आक्रमणबाट दुई गाई मरे, एउटा बेपत्ता National (Nepal)
National (Nepal)
2w ago

बाघको आक्रमणबाट दुई गाई मरे, एउटा बेपत्ता

स्थानीय छविलाल लामाले सञ्चालन गरेको हिडन भ्याली एग्रो फार्ममा रहेका गाईलाई शुक्रबार साँझ बारीमा चराइरहेका बेला अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

#गाई #बाघ #आक्रमण
सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, १८ घाइते National (Nepal)
National (Nepal)
2w ago

सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, १८ घाइते

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

#दुर्घटना #मृत्यु #सल्यान
Build #2612