Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2530 Indexed in Feed
Read Count 13606 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

338 stories
असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु Business & Economy
Business & Economy
3w ago

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो।

#निर्यात #विद्युत् #असोज
सुस्तायो सिमेन्ट निर्यात, बढ्यो क्लिंकर Business & Economy
Business & Economy
3w ago

सुस्तायो सिमेन्ट निर्यात, बढ्यो क्लिंकर

भारतमा आवश्यक बीआईएस प्रमाणपत्र नवीकरणमा दुई–तीन महिना लाग्दा अर्डर भइसकेको सिमेन्टसमेत निर्यात गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ।

#निर्यात #सिमेन्ट #क्लिंकर
चुलोदेखि कार्यालयसम्म, दैनिकी सहज बनाउँदै एआई Business & Economy
Business & Economy
3w ago

चुलोदेखि कार्यालयसम्म, दैनिकी सहज बनाउँदै एआई

घरमा बिग्रिएको इन्डक्सन चुलो मर्मत गर्नेदेखि बैंकिङ प्रणालीका काम सहज बनाउनसमेत एआईको प्रयोगले सर्वसाधारण र कर्मचारीको दैनिकी एवं कार्यशैली फेरिन थालेको छ ।

#चुलो #एआई #इन्डक्सन
दसैंलगत्तै पाल्पाका किसानलाई धान भित्र्याउने चटरो Business & Economy
Business & Economy
3w ago

दसैंलगत्तै पाल्पाका किसानलाई धान भित्र्याउने चटरो

खेतमा धान पहेँलपुर भएपछि किसानलाई बाली भित्र्याउने चटारो छ । पानी पर्ने सम्भावना र खेताला अभावले उनीहरूको हतारो थप बढाएको छ ।

#धान #किसान #भित्र्याउने
पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखिएपछि राजस्व अनुसन्धानको भीसीटीएस सेवा बन्द Business & Economy
Business & Economy
3w ago

पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखिएपछि राजस्व अनुसन्धानको भीसीटीएस सेवा बन्द

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रविधिमा गम्भीर कमजोरी औँल्याएपछि आवश्यक सुरक्षा अद्यावधिक नहुँदासम्म सेवा रोकिएको विभागले जनाएको छ।

#सुरक्षा #प्रविधिमा #पीएचपी
पेट्रोलियम पाइपलाइनले इन्धन आयात र वितरण सहज Business & Economy
Business & Economy
3w ago

पेट्रोलियम पाइपलाइनले इन्धन आयात र वितरण सहज

‍मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र प्रादेशिक डिपोमा जडित आधुनिक प्रविधिले इन्धन आयात, आन्तरिक आपूर्ति र गुणस्तर व्यवस्थापन सहज बनाएको नेपाल आयल निगमको दाबी छ ।

#सहज #पेट्रोलियम #पाइपलाइन
धानको विकल्पमा बेसार खेती Business & Economy
Business & Economy
3w ago

धानको विकल्पमा बेसार खेती

बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् ।

#धान #बेसार #किसान
के तपाईं दराजमा टन्न लुगा हुँदाहुँदै नयाँ किन्न बजार जानुहुन्छ ? Business & Economy
Business & Economy
3w ago

के तपाईं दराजमा टन्न लुगा हुँदाहुँदै नयाँ किन्न बजार जानुहुन्छ ?

चाडपर्वमा नयाँ लुगा किन्ने चलन र फास्ट फेसनको मोहले कपडाजन्य फोहोर बढ्दै गएको छ । केही पटक मात्रै लगाइएका वा प्रयोग नै नभएका कपडा थन्क्याउने र फाल्ने प्रवृत्तिले सहरमा फोहोरको समस्या थप जटिल बनाएको छ ।

#लुगा #फोहोर #फेसन
बाँकेमा एयर पेस्तोलसहित एक जना पक्राउ Business & Economy
Business & Economy
3w ago

बाँकेमा एयर पेस्तोलसहित एक जना पक्राउ

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

#बाँके #चौधरी #एयर
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन Business & Economy
Business & Economy
3w ago

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

असोज ३१ गतेदेखि फापरखेत सडक खण्डमा पहिरो खस्न थालेपछि बन्द भएको उक्त सडकमा आजदेखि यातायात सञ्चालन भएको हो ।

#पहिरो #असोज #गते
दसैंमा सौराहाको चहलपहल घट्यो, आन्तरिक पर्यटकको कमी Business & Economy
Business & Economy
3w ago

दसैंमा सौराहाको चहलपहल घट्यो, आन्तरिक पर्यटकको कमी

बाढी र सडक अवरोधको त्रासले आन्तरिक पर्यटक घटे पनि बिदा सकिएसँगै पर्यटक आगमन बढ्ने र विदेशी पर्यटकको चहलपहलले व्यवसायमा सुधार आउने व्यवसायीको आशा छ ।

#पर्यटक #दसैँ #चहलपहल
Build #2612