Trending
Prev Story
Next Story

धानको विकल्पमा बेसार खेती

Ekantipur •
October 23, 2026 • 05:00 PM
3
3 reads 0 reactions

बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् ।

धानको विकल्पमा बेसार खेती

बाढी, नदी कटान र जङ्गली जनावरको त्रासले कञ्चनपुरको कुतियाकवरका किसान धान छाडेर बेसार खेतीतर्फ लागेका छन् । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चित नहुँदा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् ।

काठमाडौँ — महाकाली र जोगबुढा नदीको दोभानमा रहेको कञ्चनपुरको कुतियाकवरका बासिन्दालाई बाढी र नदी कटानको त्रास छ । नदीले खेतीयोग्य जमिन बगाउने, निकुञ्जबाट हात्तीलगायतका जङ्गली जनावर र भारतीय भूभागबाट छाडा पशुचौपायाले आएर सताउने हुनाले यहाँका किसानले धानको विकल्पमा बेसार खेती गर्न थालेका छन् । तर, उत्पादन बढ्दै गए पनि बजार सुनिश्चितता नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #किसान
Compare →
Hamro Patro News
1d ago
बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

मुगु – भान्सामा दैनिक प्रयोग हुने बेसार मुगुमै प्रशस्त उत्पादन गर्न सकिने सम्भावना छ। यहाँको हावापानी र जमिन बेसार खेतीका लागि उपयोगी हुँदाहुँदै पनि अधिकांश उपभोक्ता बजारमा पाइने बाहिरबाट आयातित खु...

#बेसार #खेती
Compare →

Related Stories

Business & Economy
Build #2612