Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13508 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

338 stories
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना Business & Economy
Business & Economy
2w ago

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना

बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

#ब्याजदर #कर्जा #सर्वसुलभ
५२ अर्ब ६० करोडको सोयाबिन कच्चा तेल आयात हुँदा त्यत्ति नै रकमको प्रशोधित तेल निर्यात Business & Economy
Business & Economy
2w ago

५२ अर्ब ६० करोडको सोयाबिन कच्चा तेल आयात हुँदा त्यत्ति नै रकमको प्रशोधित तेल निर्यात

तीन महिनामा आयात र निर्यात भएका वस्तुहरुको पहिलो नम्बरमा सोयाबिन तेल छ ।

#तेल #सोयाबिन #आयात
पहिलो त्रैमासमा आयात ३८ र निर्यात ५७ प्रतिशतले बढ्यो, व्यापार घाटा ५ खर्ब ३२ अर्ब Business & Economy
Business & Economy
2w ago

पहिलो त्रैमासमा आयात ३८ र निर्यात ५७ प्रतिशतले बढ्यो, व्यापार घाटा ५ खर्ब ३२ अर्ब

साउन–असोजमा ६ खर्ब ४६ अर्बको आयात भएको छ भने १ खर्ब १४ अर्बको निर्यात भएकाे छ ।

#खर्ब #घाटा #त्रैमास
आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन Business & Economy
Business & Economy
2w ago

आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा आनी छोइङ डोल्माले २०७५ वैशाखमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोड रुपैयाँभन्दा बढी भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रकम रोकिदिएका थिए ।

#अनुसन्धान #सम्पत्ति #आनी
पशुपति क्षेत्र विकास कोषअघि १७८ दिनदेखि तिलगंगावासीको धर्ना Business & Economy
Business & Economy
2w ago

पशुपति क्षेत्र विकास कोषअघि १७८ दिनदेखि तिलगंगावासीको धर्ना

गत १८ र १९ वैशाख सरकारले बागमती नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो । सोपश्चात् स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन् ।

#पशुपति #विकास #धर्ना
नेप्सेमा उत्साह, परिसूचक र कारोबार रकम दुबै बढे Business & Economy
Business & Economy
2w ago

नेप्सेमा उत्साह, परिसूचक र कारोबार रकम दुबै बढे

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।

#शेयर-बजार #नेप्से #बढे
दसैंमा २० हजारले घुमे चितवन निकुञ्ज Business & Economy
Business & Economy
2w ago

दसैंमा २० हजारले घुमे चितवन निकुञ्ज

घटस्थापनाको दिन २५ असोजदेखि कोजाग्रत पूर्णिमा ८ कात्तिकसम्म २० हजार ८७ पर्यटक भ्रमणका लागि चितवन निकुञ्ज पुगेका थिए ।

#निकुञ्ज #चितवन #पर्यटक
सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँले वृद्धि Business & Economy
Business & Economy
2w ago

सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँले वृद्धि

बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको छ।

#प्रतितोला #सुन #९००
भिडियो : आनी छोइङको नागरिकता विवाद के हो ? सम्पत्ति शुद्धीकरण अनुसन्धान कहाँ पुग्यो ? Business & Economy
Business & Economy
2w ago

भिडियो : आनी छोइङको नागरिकता विवाद के हो ? सम्पत्ति शुद्धीकरण अनुसन्धान कहाँ पुग्यो ?

लोकप्रिय गायिका तथा बौद्ध भिक्षुणी आनी नियुक्त भएलगत्तै विरोध सुरु भयो, जसले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी बहस तीव्र बनाएको छ।

#आनी #नागरिकता #सम्पत्ति
निजीले इन्टरनेटको शुल्क बढाएपछि 'एनटी फाइबर'तर्फ ग्राहकको आकर्षण Business & Economy
Business & Economy
2w ago

निजीले इन्टरनेटको शुल्क बढाएपछि 'एनटी फाइबर'तर्फ ग्राहकको आकर्षण

नेपाल टेलिकमका अनुसार वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँको ३० एमबीपीएस अफरपछि नयाँ जडानको माग तीन गुणासम्म बढेको छ।

#नेपाल-टेलिकम #बढे #जडान
Build #2612