Sports
अयोध्याबाट १७ डिब्बाको रेल जनकपुर आइपुग्यो, नियमित सेवा सुरू गर्न प्राविधिक परीक्षण
सीताको जन्मभूमि जनकपुरधाम र भगवान रामको जन्मभूमि अयोध्यालाई सीधा रेल सेवाले जोड्ने तयारी अघि बढेको छ। नेपाल र भारतका यी दुई प्रमुख धार्मिक सहरबीच रेल सेवा सञ्चालन भए तीर्थयात्रीलाई आवतजावतमा सहज हुने मात्र होइन, जनकपुरको धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। यसैको तयारी स्वरूप बिहीबार जनकपुरसम्म १७...