Trending
Prev Story
Next Story

रातो कप!

Setopati •
November 05, 2026 • 12:31:36 PM
• By सुशिल कुमार साह :: Setopati
2
2 reads 0 reactions

त्यो रातो कपको कथा मैले उनलाई सुनाएँ। तर उनको कथा के थियो, मैले सोधिनँ। सायद केही कथाहरू सुनाउनका लागि होइनन्। ती केवल एउटा सुगन्धमा, एउटा स्पर्शमा, एउटा रङमा, वा कुनै साधारण चियाको कपको न्यानोपनमा चुपचाप बाँचिरहन्छन् र त्यो रात, उनको घरको र्‍याकमा एउटा रातो कप चुपचाप बसिरहेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1h ago
जाजरकोटका ऐतिहासिक रातो र सेतो दरबार पुनर्निर्माण हुने

जाजरकोटका ऐतिहासिक रातो र सेतो दरबार पुनर्निर्माण हुने

वसन्त पञ्चमीदेखि काम थाल्ने लक्ष्य, तीन संरचनाका लागि ४८ करोड रुपैयाँ स्वीकृत

#रातो
Compare →

Related Stories

Education & Youth
Build #2612