National (Nepal)
बेलायतको नयाँ स्थायी बसोबास नीतिले नेपालीलाई कस्तो असर पार्छ?
बेलायत सरकारले आप्रवासनसम्बन्धी नयाँ व्यवस्था ल्याउने घोषणा गरेको छ। नयाँ व्यवस्थाअनुसार स्थायी बसोबास पाउन लाग्ने सामान्य अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याइनेछ। बेलायत सरकारको आकलनअनुसार नयाँ व्यवस्थाले पाँच लाखभन्दा बढी आप्रवासीलाई असर पार्नेछ। यसबाट बेलायतमा कामदार भिसामा रहेका नेपाली पनि प्रभावित हुने त्यहाँ १९ वर्षदेखि वकालत गर्दै आएका कानुन व्यवसायी राजु थापाले...