Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4182 Indexed in Feed
Read Count 53945 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4182 stories
पोखरामा ५१ विदेशी पर्यटकले लगाए भाइटीका National (Nepal)
National (Nepal)
1w ago

पोखरामा ५१ विदेशी पर्यटकले लगाए भाइटीका

२५ कात्तिक, काठमाडौं । पोखरा भ्रमणमा रहेका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ पोखराले तिहारका अवसरमा बुधबार आयोजना गरेको भाइटीका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् । उनीहरूलाई रेन्वो चिल्ड्रन होम …

#पर्यटक #भाइटी #पोखरा
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख Business & Economy
Business & Economy
1w ago

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । …

#आम्दानी #परदेश #घङ्गरु
एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता World News
World News
1w ago

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । …

#विमान #अपहरण #नोट
२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी Technology
Technology
1w ago

२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका …

#अञ्जली #दिदी #सामूहिक
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति World News
World News
1w ago

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#इरान #अमेरिका #युद्ध
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले Business & Economy
Business & Economy
1w ago

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले #विपद्पछिको
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन Business & Economy
Business & Economy
1w ago

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#पोखरा #राजस्व #आन्तरिक
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू) Technology
Technology
1w ago

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर #बालगोपालेश्वर #भाइटी
हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन World News
World News
1w ago

हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन

पहाडी भेगमा विपद् जोखिमबाट बच्न विभिन्न अनुकूलनका अभ्यासहरू हुँदै आएको पाइन्छ । यसमध्ये गामबेँसी (रिज टु भ्याली) आऊजाऊ गर्ने बसाइँ (सिजनल माइग्रेसन) एउटा महत्त्वपूर्ण अभ्यास हो । नेपालमा औलो उन्मूलन हुनुभन्दा अगाडि मध्यपहाडी भागमा हिउँदमा बेँसी …

#बेँसी #अभ्यास #औलो
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#सवारीसाधन #काठमाडौं #वटा
‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’ Science & Climate
Science & Climate
1w ago

‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ । नेपालका तर्फबाट सम्मेलनको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन् । यसै सन्दर्भमा कोप–३१ मा नेपालको सहभागिता र उच्चस्तरीय कूटनीतिक सक्रियता, पर्वतीय …

#जलवायु #सम्मेलन #कोप
६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश Business & Economy
Business & Economy
1w ago

६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

२५ कात्तिक, बुटवल । २०७६ सालमा बुटवल मिलनचोकमा शैक्षिक, खेलकुद र स्कुल–कलेजका पोसाक सहित सामग्री एउटै छानामुनि पाइने गरी ‘डेल्टा एजुकेसनल मार्ट’ स्थापना भयो । मार्ट परिकल्पनाकार र नेतृत्वकर्ता थिए ३७ वर्षीय प्रकाश भुसाल । उनले …

#मार्ट #प्रकाश #बुटवल
Build #2612